Nation's Got Talent

Nation's Got Talent Biggest Dance & Singing Kids' Reality Show of Nepal. Age 7 to 13 years.
(3)

09/07/2026

Mahottari की Shreeyana Ghising (Top 5) ले Nation's Got Talent Season 2 मा उत्कृष्ट Dance Performanceप्रस्तुत गरे

Congratulations to every contestant who has been selected for the Mega Audition of Nation's Got Talent, Season 3. Best o...
07/07/2026

Congratulations to every contestant who has been selected for the Mega Audition of Nation's Got Talent, Season 3. Best of luck to each and every contestant who participated in this event.

06/07/2026

काठमाडौंका आरोन रिजालले नेशन्स गट ट्यालेन्ट सिजन २ मा उत्कृष्ट प्रस्तुति दिएका छन्।

06/07/2026
06/07/2026

काठमाडौं अडिसन, बानेश्वर

ए.एन.पी. मिडिया हाउसद्वारा आयोजित "नेशन्स गट ट्यालेन्ट सिजन ३" (किड्स डान्स रियालिटी शो) तथा "जुनियर सिङ्गिङ आइडल नेपाल सिजन २" को स्थानीय अडिसन वि.सं. २०८३ असार २० गते प्रिमियर कलेज, नयाँ बानेश्वर, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो।

उक्त अडिसनमा विभिन्न विद्यालयका विद्यार्थीहरू तथा नृत्य र गायन प्रशिक्षण केन्द्रहरूबाट उत्साहजनक सहभागिता रहेको थियो।

अडिसनमा ३०० भन्दा बढी बालबालिकाहरू सहभागी भएका थिए, जसमध्ये २०० भन्दा बढीले नृत्य र १०० भन्दा बढीले गायन विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

७ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरूले अडिसनमा सहभागिता जनाउँदै नृत्य र गायन दुवै क्षेत्रमा आफ्नो अद्भुत प्रतिभा, लगनशीलता र उत्साह प्रस्तुत गरेका थिए।

सम्पूर्ण प्रतियोगीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं। मेगा अडिसन सम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिनेछ।

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
९८६९५२८०९५, ९८२३६५५५६४

05/07/2026

Kalikot की Sprika Shahi ले Nations Got Talent Season 2 को मञ्चमा अद्भुत नृत्य प्रस्तुति दिँदै सबैको मन जितिन्। उनको ऊर्जा, आत्मविश्वास र प्रतिभाले मञ्च नै उज्यालो बनायो!” ✨🔥

02/07/2026

Khotang की Kyaniya Rai को performance यति powerful थियो कि Neeta Dhungana आफैं stage मा आएर appreciation दिनुभयो 🔥✨

01/07/2026

कालिकोटकी स्पृका शाहीले (3rd Runner Up) Nation's Got Talent Season 2 मा उत्कृष्ट प्रस्तुति दिँदा निर्णायकहरू चकित भए।

30/06/2026

काठमाडौंका Aaron Rijal ले Nation's Got Talent Season 2 मा उत्कृष्ट प्रस्तुति दिँदै निर्णायकहरूको प्रशंसा बटुले।

Address

Teku
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nation's Got Talent posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share