27/02/2026
चलचित्र "घ्राण" को प्रसारण स्थगित सम्बन्धी सूचना
विशेष कारणवश निर्माता राम घिसिङ ज्यू बाहिर रहनुभएकोले प्राविधिक व्यवस्थापन मिलाउन नसकिँदा भोलिका लागि तय गरिएको तामाङ चलचित्र "घ्रान" को विशेष प्रसारण हाललाई स्थगित गरिएको छ।
यसबाट हाम्रा आदरणीय दर्शकहरूमा पर्न गएको असुविधाको लागि हामी माफी चाहन्छौँ। नयाँ मितिको बारेमा हामी छिट्टै जानकारी गराउनेछौँ।