सबि

सबि जीवनका कथा,
मनका अनुभूति,
र भावनाका शब्दहरू
सहयात्रामा…

"जुन मनलाई आफ्नै ठानेँ, त्यही मन एक दिन अपरिचित बन्यो।"
24/06/2026

"जुन मनलाई आफ्नै ठानेँ, त्यही मन एक दिन अपरिचित बन्यो।"

🌹 "मायाको अन्त्य दूरीले होइन, बेवास्ताले गर्छ।"✨ "कहिलेकाहीँ एक्लोपनले भन्दा कसैको यादले धेरै सताउँछ।"
24/06/2026

🌹 "मायाको अन्त्य दूरीले होइन, बेवास्ताले गर्छ।"
✨ "कहिलेकाहीँ एक्लोपनले भन्दा कसैको यादले धेरै सताउँछ।"

"कसैको अभावले होइन, उसको सम्झनाले धेरै रुवाउँछ।"
24/06/2026

"कसैको अभावले होइन, उसको सम्झनाले धेरै रुवाउँछ।"

promice😔😔😔😔
23/06/2026

promice😔😔😔😔

चित्र हेरेर चरित्र कहाँ थाहा हुन्छर उसको चरित्र सँग खेलेर उसैको चरित्र माथि औंला उठाउने ती मानिस । 😢🥀💕
23/06/2026

चित्र हेरेर चरित्र कहाँ थाहा हुन्छर उसको चरित्र सँग खेलेर उसैको चरित्र माथि औंला उठाउने ती मानिस । 😢🥀💕

🥹🥹🥹
23/06/2026

🥹🥹🥹

दुनियाँले ताली बजाओस् या नबजाओस्, आफ्नो सानो प्रयास र सफलतामा आफैंले ताली बजाउन सिक्नुपर्छ। हामी आफैं आफ्नो सबैभन्दा ठूल...
23/06/2026

दुनियाँले ताली बजाओस् या नबजाओस्, आफ्नो सानो प्रयास र सफलतामा आफैंले ताली बजाउन सिक्नुपर्छ। हामी आफैं आफ्नो सबैभन्दा ठूलो शुभचिन्तक बन्नुपर्छ।

🥀 "आफ्ना भन्नेलाई गुमाउनु भन्दा ठूलो खालीपन अरू केही हुँदैन।"
23/06/2026

🥀 "आफ्ना भन्नेलाई गुमाउनु भन्दा ठूलो खालीपन अरू केही हुँदैन।"

Address

Banglore

Telephone

+9779800000000

Website

Alerts

Be the first to know and let us send you an email when सबि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share