08/04/2026
बुद्धका सबैभन्दा बुद्धिमान शिष्य को थिए?
👉 (शारिपुत्र)
बुद्धका सबैभन्दा बुद्धिमान शिष्य मानिन्छन् 🙏
✨ उहाँ प्रज्ञा (ज्ञान) मा सबैभन्दा अगाडि हुनुहुन्थ्यो
✨ जटिल धर्मलाई पनि सजिलो तरिकाले बुझाउनु उहाँको विशेषता थियो
🌿 बुद्धले पनि उहाँलाई
“प्रज्ञामा अग्रणी शिष्य” भन्नुभएको छ
👉 साँचो ज्ञान भनेको किताब मात्र होइन,
जीवनलाई बुझ्ने शक्ति हो।
Follow गर्नुहोस् यस्तै ज्ञानमूलक भिडियोका लागि 🔔
#ज्ञान #बुद्ध #धर्म #ज्ञानगुनका_कुरा