आजको नेपाल

आजको नेपाल दैनिक समाचार, राजनीतिक अपडेट र जानकारीमूलक भिडियोहरू। नेपाललाई नजिकबाट बुझ्ने प्रयास।

रौतहटमा भोजन गरिरहेकै बेला हनुमान मन्दिरका पूजारी बाबालाई मोहम्मद नुरूल्लाह शेखले गो*ली दागेर मा*रेको थियो। आजसम्म न्याय...
31/07/2026

रौतहटमा भोजन गरिरहेकै बेला हनुमान मन्दिरका पूजारी बाबालाई मोहम्मद नुरूल्लाह शेखले गो*ली दागेर मा*रेको थियो। आजसम्म न्याय भयो? ह*त्यारालाई सजाय भयो?
एक एक हिन्दूलाई यसरी नै गो*ली ठोकि ठोकि मा*र्दै जाने हो अनि हामीले सधैँ सद्भाव र भाईचारको झुनझुना बजाउँदै बस्ने हो। न्याय खै हिन्दूलाई सद्भावको ज्ञान चाँहिदैन्,न्याय चाहिन्छ।

30/07/2026

हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ।🙏

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा राष्ट्रिय सुरक्...
30/07/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ।

बैठकमा यही साउन १० गते सुनसरीमा भएको घटना, त्यसले निम्त्याएको परिस्थिति र देशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा भएको छ। साथै, बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय गर्ने निर्णय गरेको छ।

यसैगरी, बैठकमा आगामी दिनमा यस्ता घटना हुन नदिन सरोकारवालासँग निरन्तर सम्वाद गर्नेबारे पनि छलफल भएको छ।
साथै, विपद् प्रतिकार्यका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गरी समयमै खोज, उद्दार तथा राहतका कार्यहरू सुदृढ पार्ने निर्णयसमेत बैठकले गरेको छ।

बिहानै शीतलनिवास पुगे सभामुख अर्याल।  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् ।...
30/07/2026

बिहानै शीतलनिवास पुगे सभामुख अर्याल।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् ।

सभामुख आर्यालले बिहीबार राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यसअघि राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले पनि छलफल गरेका थिए । पछिल्ला तीन दिनमा राष्ट्रपति र उच्च रानीतिक नेतृत्वबीच भेटवार्ता भएको छ ।

29/07/2026

कसले बनाएको यस्तो ?



***n



सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
29/07/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

21/06/2026

नेपालका माननीय प्रधानमन्त्री बालेन शाह भाषण।

20/06/2026

नवनिर्मित विज्ञान प्रधानमन्त्री महावीर पुनले अहोरात्र खटिएर काम गर्ने

20/06/2026

Senterem ko kamal 🤣🤣

20/06/2026

पटक पटक भारत ले नेपालको चिया निर्यातमा दुख दिईरहेको छ । हरेक सिजनमा विभिन्न नाममा रोकावटे दिईरहेको छ । विश्व बजारमा नेपाली चियाको उच्च बजार हुदा हुँदै पनि नेपाल सरकार र सम्बन्धित निकायको उपयूक्त ध्यान नजादा नेपाली चिया किसान र चिया बगानमा काम गर्ने ५०, ६० हजार कामदारहरुले रोजगार आमदानीमा धक्का खेप्नुपरिरहेको छ । समय मै निकास खोजियोस ।




***nshahformayor

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when आजको नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category