Routine of Nepal Banda

Routine of Nepal Banda We Deliver authentic information, essential updates, entertaining posts, photographs, etc

बालेन, रवि, स्वर्णिम र सुधन मिलेछन्,ओलीले बनाएको चुच्चे नक्सा निलेछन् !राष्ट्रवादको नारा उचाल्नेहरू,आज विदेशी इशारामा चल...
24/07/2026

बालेन, रवि, स्वर्णिम र सुधन मिलेछन्,
ओलीले बनाएको चुच्चे नक्सा निलेछन् !
राष्ट्रवादको नारा उचाल्नेहरू,
आज विदेशी इशारामा चलेछन् !!

युवा चम्किने: ट्रान्सफरमार्क अनुसार लामिन यमल र एर्लिङ हालान्ड प्रत्येकको बजार मूल्य € 220 मिलियनको साथ विश्वको सबैभन्दा...
24/07/2026

युवा चम्किने: ट्रान्सफरमार्क अनुसार लामिन यमल र एर्लिङ हालान्ड प्रत्येकको बजार मूल्य € 220 मिलियनको साथ विश्वको सबैभन्दा मूल्यवान खेलाडी बनेका छन्। 😮

देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो? कुनै राष्ट्रको...
24/07/2026

देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो? कुनै राष्ट्रको भविष्य संयोगमा होइन, दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिमा निर्माण हुनुपर्छ।भविष्यप्रतिको स्पष्ट दृष्टिकोणबिना, र आगामी ५, १० वा २० वर्षमा देश कहाँ पुग्नेछ भन्ने यथार्थपरक पूर्वानुमान गर्न नसकी, केवल दैनिक व्यवस्थापनका समस्यामै अल्झिरहने हो भने, तीव्र गतिमा परिवर्तन भइरहेको आजको विश्वमा देश वास्तवमा प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ।

शर्मिला दिदीलाई हिजो भारतमा उपचार गर्नका लागि छ लाख ( ६०००००) दिएको थिएँ भने आज यातायात शीर्षकमा, हवाइखर्च स्वरुप थप पैँ...
24/07/2026

शर्मिला दिदीलाई हिजो भारतमा उपचार गर्नका लागि छ लाख ( ६०००००) दिएको थिएँ भने आज यातायात शीर्षकमा, हवाइखर्च स्वरुप थप पैँतीस हजार (३५०००) दिएको छु । दिदीकोमा थप २ लाख उठेर जम्मा सहयोग ८ लाख पुग्यो भन्दा खुसी लाग्यो । उहाँको भारत यात्रा शुभ रहोस।

गायिका अनि चोइङ ड्रोल्माले २०१५ मा फुटबलका दिग्गज डेभिड बेकहमलाई नेपालमा भेट्दाका तस्विरहरू साझा गरे, यो युनिसेफले ल्याए...
16/07/2026

गायिका अनि चोइङ ड्रोल्माले २०१५ मा फुटबलका दिग्गज डेभिड बेकहमलाई नेपालमा भेट्दाका तस्विरहरू साझा गरे, यो युनिसेफले ल्याएको एक यादगार क्षण र बच्चाहरूको लागि साझा प्रतिबद्धता साझा गरे।

16/07/2026

आज नेपाली आर्थिक वर्षको अन्तिम दिन, हिसाब-किताब मिल्यो त ?

16/07/2026
निजामती पोसाक अनिबार्य
16/07/2026

निजामती पोसाक अनिबार्य

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category