Khabar Aayo Hai

Khabar Aayo Hai Fast and quick news source

13/05/2026

प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ।

13/05/2026

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग (DoNIDCR) को सर्भर पछिल्लो १० दिनदेखि बन्द रहँदा देशभरका लाखौँ सेवाग्राही प्रभावित भएका छन् । यसका कारण विभिन्न अत्यावश्यक सार्वजनिक सेवाहरू अवरुद्ध भएका छन् ।

12/05/2026

Sports News :नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डसँग डीएलएस प्रणालीका आधारमा दुई रनले पराजित भएको छ ।

12/05/2026

Iran-Usa / Israel War Update : प्रारम्भिक तथ्यांक अनुसार इरानमा ३,३७५ जनाको मृत्यु भएको छ, लेबनानमा २,७०२ जनाको ज्यान गएको छ, र खाडी राष्ट्रहरूमा २८ जना मारिएका छन्।

🙏😇
12/05/2026

🙏😇

11/05/2026

Pentagon : दशकौँदेखि सरकारले गोप्य राख्दै आएका “पहिले कहिल्यै सार्वजनिक नगरिएका” अज्ञात असामान्य घटनासम्बन्धी फाइलहरू सार्वजनिक गर्न सुरु गरेको छ । यी घटनाहरूलाई पहिले र अझ चर्चित रूपमा UFO (अज्ञात उड्ने वस्तु) भनेर चिनिन्थ्यो!

11/05/2026

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष कुल परीक्षार्थीमध्ये ६५ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड भएका छन्।

11/05/2026

Sports news : बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँगको दोस्रो एल क्लासिको खेल जित्दै स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

11/05/2026

सोमबार बिहान ६ः३६ बजे इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको टिके–७२६ कल साइन भएको जहाजको चक्कामा आगो देखिएको थियो।

08/05/2026

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ !

08/05/2026

Entertainment News : सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत चरित्र हत्या गरिएको भन्दै Legendary Singer Ram Krishna Dhakal ले प्रहरीमा उ’जु’री दिएका छन् ।

Address

Nepal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Khabar Aayo Hai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category