26/06/2026
🎉 आज साँझ ५:०० बजे! 🎉
हामी सबैको प्रतीक्षाको अन्त्य हुँदैछ! ❤️
"घुम्न जाउँ पोखरा"
🎤 स्वर: रेशम कुमार बिश्वकर्मा
यो गीत पहिले Resham Kumar Bishwokarma YouTube Channel मा सार्वजनिक गरिएको थियो। दुर्भाग्यवश उक्त च्यानल हटेको र पुनः प्राप्त गर्न नसकिएकाले, अब यो गीत Reshraj Production Official मार्फत आधिकारिक रूपमा पुनः सार्वजनिक हुँदैछ।
📅 आज
🕔 ठीक साँझ ५:०० बजे
सबैले हेर्नुहोस्, Like 👍, Comment 💬, Share ↗️ गरेर साथ र माया दिनुहोस्। 🙏❤️
🔔 Reshraj Production लाई Subscribe गर्न नबिर्सनुहोस्।