माया गर्ने थोकर केटो

माया गर्ने थोकर केटो ‪Being different is your superpower. Don't be afraid to be different.

04/06/2026

Do you like this kind of scene?

30/05/2026
28/05/2026

Marvellous views

27/05/2026

एक जमनामा बेस्या पनि बिवाह गर्ने घरजम गर्ने सपना देख्थिन, तर आजकलको जमानामा बिवाहित महिला पनि श्रीमानलाई छल गरेर बेस्या बन्न मन पराई रहेका हुन्छन🥹

तितो तर कुरा यथार्थ यै हो

14/04/2026

साथ दिनेलाई धन्यवाद र साथ छोड्ने लाई मिठो सम्झना...❤️२०८३

साल २०८३ ले उध्रिएका सपनाहरु सिलाइदेओस् भत्किएका विश्वासहरु जोडिदेओस् जाहाँ,जाहाँ घाऊ भयो, दुख्यो, समयले नै मल्हम पट्टी ...
13/04/2026

साल २०८३ ले उध्रिएका सपनाहरु सिलाइदेओस् भत्किएका विश्वासहरु जोडिदेओस् जाहाँ,जाहाँ घाऊ भयो, दुख्यो, समयले नै मल्हम पट्टी लगाइदिएर निको होस् समयले त्यो क्षितिजमा पाइला टेकोस् जाहाँ खुशी र उपलब्दिका लालिमा रंगमगिएको होस ।
याहाँहरु सबैलाई शुभकामना 🙏🙏🙏 ।

13/04/2026

म कहाँ एकलै छुर लाटी ? तछाड मछाड गर्दै आउने तिम्रो हजारौ यादहरु मैसँग छन्..😊🔥🥹

12/04/2026

उसलाई मेरो अभाव महसुस होस। याद त सत्रुले नि गर्छ ❤️‍🩹

Address

Dolakha Melung 4
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when माया गर्ने थोकर केटो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category