The Nepali Voice

The Nepali Voice Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Nepali Voice, Arts and entertainment, Kathmandu.
(4)

रवीन्द्र धाँटले जितेका छन्! उनले Kasib Murdoch लाई हराउँदै Road to UFC Season 5 को Final मा प्रवेश गरेका छन्। UFC contra...
28/08/2026

रवीन्द्र धाँटले जितेका छन्! उनले Kasib Murdoch लाई हराउँदै Road to UFC Season 5 को Final मा प्रवेश गरेका छन्। UFC contract बाट अब एक कदम मात्र टाढा! 🏆🥊

🇳🇵🔥 आज रवीन्द्र धाँटको महाभिडन्त!🥊 Rabindra Dhant 🇳🇵 vs Kasib Murdoch🏆 Road to UFC Season 5 – Semifinal📅 आज, 28 August 2...
28/08/2026

🇳🇵🔥 आज रवीन्द्र धाँटको महाभिडन्त!

🥊 Rabindra Dhant 🇳🇵 vs Kasib Murdoch
🏆 Road to UFC Season 5 – Semifinal
📅 आज, 28 August 2026
⏰ 🇳🇵 करिब 4:15–5:30 PM
⏰ 🇦🇪 करिब 2:30–3:45 PM

📺 LIVE: UFC Fight Pass
🇮🇳 भारतमा: Sony Sports Network / SonyLIV

जिते Final + UFC Contract को सपना अझ नजिक! 🔥

🇳🇵 सम्पूर्ण नेपाल रवीन्द्रको साथमा! ❤️🥊

बाढीपीडितका लागि प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
28/08/2026

बाढीपीडितका लागि प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

🇦🇪❤️🇳🇵 खाडी मुलुकभन्दा अस्ट्रेलिया र युरोपलाई प्राथमिकतामा राख्ने नेपालीहरूलाई दुःख पर्दा, यूएईले देखायो ठूलो मानवता!नेप...
28/08/2026

🇦🇪❤️🇳🇵 खाडी मुलुकभन्दा अस्ट्रेलिया र युरोपलाई प्राथमिकतामा राख्ने नेपालीहरूलाई दुःख पर्दा, यूएईले देखायो ठूलो मानवता!

नेपालमा आएको बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको तत्काल राहतका लागि यूएईले १ करोड अमेरिकी डलर सहयोग घोषणा गरेको छ। 🙏

देश, धर्म र भूगोलभन्दा माथि उठेर दुःखमा साथ दिने यस्तो मानवीय सहयोगलाई सलाम। ❤️🇦🇪

धन्यवाद यूएई! 🇦🇪
नेपाल सम्झिएकोमा धन्यवाद। 🇳🇵

28/08/2026
28/08/2026

अस्पतालको बेडमा,
प्रहरी चौकिको गेटमा,

अदालतले दिएको डेटमा, जो तपाईंको साथमा छ उ नै असली आफ्नो मान्छे हो ।

27/08/2026

यो त अति भयो नेपाली को पहिचान यहि हो त

एका तर्फ बाढिले बगाएर ल्याएको दराजमा भेटिएको सुनका गहना र पैसा जोगाइएको छ भने आर्को तिर केही मानिसहरु बाडिले बगाएर ल्याए...
27/08/2026

एका तर्फ बाढिले बगाएर ल्याएको दराजमा भेटिएको सुनका गहना र पैसा जोगाइएको छ भने आर्को तिर केही मानिसहरु बाडिले बगाएर ल्याएको शव बाट गहना तान्दै छन । मानव बन्न सिकौ अनि नेपाली बन्न सिकौ 🙏🙏

भारतिय कलाकार सोनु सुदले नेपाललाई सहयोग गर्न आउने बताएका छन । उनले आफ्नो फेसबुक Id मार्फत बताएका हुन ।
26/08/2026

भारतिय कलाकार सोनु सुदले नेपाललाई सहयोग गर्न आउने बताएका छन । उनले आफ्नो फेसबुक Id मार्फत बताएका हुन ।

26/08/2026

रसुवा बाढिमा फसेका ग्यास सिलिन्डर

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when The Nepali Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to The Nepali Voice:

Shortcuts

Share