10/06/2026
हिजो नेपाल साईक्लिङ्ग संघमा को क्यानडा जाने र को उजबेकिस्तान जाने भनेर हिजो घम्सा घम्सि पर्यो रे बैठकमा ।
क्यानडा जाने तै अध्यक्ष ,उपाध्यक्ष महासचिव हो,खेलाडी खेल भाडमा । खेलाडीको हाक हितमा सोच्ने लाई कृते गरेर पाखालगाएर अहिले १ बर्षमा ५ देश घुमेर खेलाडी चै खेल्न जान्छु भन्द नि नाना भाति कुरा गर्छ । हेर्दै जानुस क्यानडा जान चै छुटाउदैन । ५ देश गैइसक्यो अहिले सम्म कुनै जानकारी र उपलब्धिको बारेमा कुरा भयो ? बस घुम्ने खेलाडी थर्काउने काम हो ५ जना उच्च पदाधिकारी हरुको सदस्य हरु मुक दर्शक हो । Ranjan Rajbhandari Nepal Cycling PhotographyNational Sports Council, Nepal संघर्ष विष्ट Ajay Pandit Chhetri poudel