11/10/2026
GPS Sewa परिवारको तर्फबाट सम्पूर्ण नेपालीमा घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🌸🙏
यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ उमङ्ग ल्याओस्। बडादसैँको सुरुवातसँगै हरेक घरपरिवारमा खुसी र उल्लास छाओस्।