Bheda ViBes

Bheda ViBes Bheda Vibes ��

13/04/2026

मान्छे happy छ कि छैन त्यसै "Happy new year" भन्दै आईस भने vetxas नराम्रो sanga..😑

13/04/2026

नयाँ वर्ष आएर के गर्नु भित्ताको पात्रो मात्र फेरिने त हो सपना र अवस्था अझै उस्तै छन्🥹💔

08/04/2026

त्यो बढेको १६% भाडा EV गाडीमा चाहिँ किन लागू हुन्छ ?🤔

GENZ Pun Dae😂
08/04/2026

GENZ Pun Dae😂

06/04/2026

kati hawa hawa post garxas rey kina talai udayo ra😆

वास्तविक पीडित रोडमा मर्न लागिसके न्याय नपाएर कसैले स्टाटस लेखेकै भरमा उजुरि नै नपरि पक्रिसक्यो पावर नभए काम छैन ! 🥹💔
05/04/2026

वास्तविक पीडित रोडमा मर्न लागिसके न्याय नपाएर कसैले स्टाटस लेखेकै भरमा उजुरि नै नपरि पक्रिसक्यो पावर नभए काम छैन ! 🥹💔

05/04/2026

दुई बर्ष अघि अमेरिका बस्ने सङ्गम बिष्ट ले आफु बल*त्कार भएको भन्दै फेसबुकमा स्टाटस हालिन र हाल्ने बितिकै कलाकार सागर लम्साल लाई यता नेपाल प्रहरी ले प*क्राउ गर्यो । सङ्गमले कुनै उजुरी पनि दिनु परेन , सङ्गमको पक्षमा साह्रा कलाकार देखी पत्रकार र नेपाली बोले ,

तर केहि समय अघि अमेरिका गएकि रश्मि पनेरु बाट धोका पाएको भन्दै रोएर न्याय चाहियो भन्ने योगेन्द्र भट्ट बारे कसैले बोलेनन । उल्टै सम्पती माग्दै डिभोर्स भन्दै भन्ने रश्मी पनेरु पक्षमा सबै बोले । के पुरुष भएकै कारण योगेन्द्र ले न्याय नपाएका हुन त ?
Is that the Equality....?

04/04/2026

petrol ra usko vaau nikai Badhya xa aajkal.😶

04/04/2026

Single ho Ki mingle ho Rey!! "गरिब हो म गरिब"..😭

28/03/2026

उठ्न नपाउदै
छोप्न सुरु गरेछन त
😂😂

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bheda ViBes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category