Raju master

Raju master राजु मास्टर आधिकारिक फेसबुक पेजमा तपाईंलाई हार्दिक स्वागत छ! Nepali artist Raju Master's official page.
(7)

23/08/2026

मुकेश र चन्द्रे गाउँ छाडेर कामको लागि निस्किए।

23/08/2026

जेठो दाइले हेर्लान् नहेर्लान् थाहा भएन।
तर हामीले बा आमा लाई दुःख नदेउ कान्छा
चन्द्रको यो भनाइ हजुरहरूलाई कस्तो लाग्यो?

23/08/2026

चन्द्र र मुकेश लाई आमाले दही खुवाएर बिदाई गर्दै ।

23/08/2026

चन्द्रे र मुकेशले आफ्नो श्रीमती लाई सम्झाउदै।

आजको भाग केही विशेष छ एकचोटि हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला।
22/08/2026

आजको भाग केही विशेष छ
एकचोटि हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला।

Master TV Presents:-SAKAS || सकस || Episode 156 || Nepali Social S...

22/08/2026

आरतीको कुरा मा झर्किए मुकेश !

आजको भाग सकस केही विशेष छ हेर्न नभुल्नुहोला।
22/08/2026

आजको भाग सकस केही विशेष छ
हेर्न नभुल्नुहोला।

22/08/2026

゚viralシ

22/08/2026

तीनजना दाजुभाई घरमै बसेर पनि बाआमाको लागि केही गर्न सकिएन अब केही गरौँ भाइ। बाआमालाई दुःख नदिउँ।
मुकेश र चन्द्रीको छलफल हजुरहरुलाई कस्तो लाग्यो?

21/08/2026

चन्द्रे काम गर्न जाने कुरामा चित्त नबुझेपछि फन्केर हिडीन मुना।।

Address

Kathmandu
Kathmandu
44610

Telephone

+9779841315885

Website

Alerts

Be the first to know and let us send you an email when Raju master posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Raju master:

Shortcuts

Share