What is happening in nepal

What is happening in nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from What is happening in nepal, bagmati provience kathmandu, Kathmandu.

मंगलबार दिउँसो बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ ।
25/01/2023

मंगलबार दिउँसो बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ ।

नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर...
24/01/2023

नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल अन्सारी रहेका छन!
Coping.kantipur

Good Evening Nepal from Kathmandu valley .🙏❤️Pic:Neupanephy
22/01/2023

Good Evening Nepal from Kathmandu valley .🙏❤️

Pic:Neupanephy

राष्ट्रिय सोनाम ल्होछार समारोहको अवसरमा आयोजित कार्यक्रम । २०७९ माघ ८ गते । टुँडिखेल, काठमाडौं
22/01/2023

राष्ट्रिय सोनाम ल्होछार समारोहको अवसरमा आयोजित कार्यक्रम । २०७९ माघ ८ गते । टुँडिखेल, काठमाडौं

धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घर र संरचनामाथि डोजर चलाएको छ। आइतबार डोजर लगाएर भत्काएको छ। नगर प्र...
22/01/2023

धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घर र संरचनामाथि डोजर चलाएको छ। आइतबार डोजर लगाएर भत्काएको छ। नगर प्रमुख हर्क साम्पाङको निर्देशनमा अतिक्रमण गरी मनाइएका घर भत्काउने अभियान थालको हो।

Traffic jam in Ratnapark area as huge number of crowd is present in Tundikhel to celebrate Sonan Lhosar. 😲Pic. Badal Shr...
22/01/2023

Traffic jam in Ratnapark area as huge number of crowd is present in Tundikhel to celebrate Sonan Lhosar. 😲

Pic. Badal Shrestha

21/01/2023

Sad news : कोटेश्वरमा कोइला बालेर सुतेको ४ जना अचेत अवस्थामा फेला परेका छन् भने वहाँहरुलाई उपचारको लागि अस्पताल लगिएको छ । 😥

होइन के भइरको छ हो यहाँ... हान्दै नहानेको सिस्नोले यति पोल्छ भने अझ साच्चिकै सिस्नो हान्यो भने के होला ?? हस्पिटलको सरका...
21/01/2023

होइन के भइरको छ हो यहाँ... हान्दै नहानेको सिस्नोले यति पोल्छ भने अझ साच्चिकै सिस्नो हान्यो भने के होला ?? हस्पिटलको सरकारी जग्गामा अदालत ले
रोक्छ ... टुचुकामा अदालत बोल्छ ....
एमाले कांग्रेसका झोले उर्फ हुकुम्बासी हटाम भन्दा गृहले साथ दिन्न ... फुटपाथ हटाउन लाग्यो मेरो करोडको लगानी डुब्यो भन्दै ४/५ तोला सिक्री लगाएका गरीब आन्दोलन गर्न आउँछन् ..
फोहर निश्चित ठाउँमा व्यवस्थापन गरौं भन्यो अर्को पार्टीको नेताले काम गर्न दिन्न..
यो धूलो फोहर सागुरोमा बस्ने बानी लागेका कुकुरहरुलाई राम्रो बनाउँछु राम्रो गर्छु भन्दा नर्क लाई स्वर्ग बनाउने भयो भनेर हरेक कुरामा विरोध गर्दै छन् .... ???

Breaking News: Google को प्यारेन्ट कम्पनी Alphabet ले १२ हजार कर्मचारी हटाउने भएको छ l
21/01/2023

Breaking News: Google को प्यारेन्ट कम्पनी Alphabet ले १२ हजार कर्मचारी हटाउने भएको छ l

लक्ष्मी महतो कोइरीलाई कानुनबमोजिम पक्राउ गरि तत्काल कारबाही अघि बढाउन प्रहरीलाई गृह मन्त्रालयको लिखित निर्देशन
21/01/2023

लक्ष्मी महतो कोइरीलाई कानुनबमोजिम पक्राउ गरि तत्काल कारबाही अघि बढाउन प्रहरीलाई गृह मन्त्रालयको लिखित निर्देशन

कम्बोडिया होटल आगलागीमा मृत्य भएका निराकार पाण्डेको शव झापा पुगेपछि अन्त्योस्टी अगाडि लागेको भिड ! 🥹🥹Pic. Niraj Dhakal
21/01/2023

कम्बोडिया होटल आगलागीमा मृत्य भएका निराकार पाण्डेको शव झापा पुगेपछि अन्त्योस्टी अगाडि लागेको भिड ! 🥹🥹

Pic. Niraj Dhakal

मेयर शाह सँग साथी बन्दै कमेडिका युवाहरू ॥॥॥
21/01/2023

मेयर शाह सँग साथी बन्दै कमेडिका युवाहरू ॥॥॥

Address

Bagmati Provience Kathmandu
Kathmandu

Telephone

+9779880133511

Website

Alerts

Be the first to know and let us send you an email when What is happening in nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to What is happening in nepal:

Share