सुवि साहित्य

सुवि साहित्य प्रेममा समर्पण, पीडामा धैर्य अनि संघर्षमा जीत। सुवि साहित्य: त्याग र बलिदानले खारिएका शब्दहरूको एउटा पवित्र चौतारी।

09/08/2026

यो हावा केवल हावा होइन होला, सायद कतैबाट आएको सम्झना हो।

08/08/2026

हाँसिरहेको अनुहारले सधैँ खुसी बताउँदैन।
कहिलेकाहीँ सबैभन्दा सुन्दर हाँसोभित्र पनि
कसैको गहिरो सम्झनाले आँसु लुकाइरहेको हुन्छ।

07/08/2026

खै कसरी...???
❤️

06/08/2026

"भगवानले नेपाललाई सबैथोक दिए, तर इमानदार नेतृत्व दिन भने किन कञ्जुसिए? यो प्रश्न हरेक नेपालीको मनमा छ।"
***n

05/08/2026

Big shout out to my newest top fans! 💎 Karna B-p Magar, Pardesi Zindagi, Sushil Khatri, सानु पोखरेल खनाल

Drop a comment to welcome them to our community, fans

03/08/2026

लासहरू मात्र श्मशानमा हुँदैनन्।
❤️

02/08/2026

पानी बाहिर परिरहेको थियो, तर भिजिरहेको मन थियो।
❤️😍

01/08/2026

“जिन्दगी अगाडि बढ्यो, तर मन त्यहीँ रोकियो जहाँ प्रेम अधुरो रह्यो। वैराग्यले ढाकेको यो जवानी अझै एउटा नाम सम्झिन्छ।”
❤️

01/08/2026

हार मानेको होइन, केवल केही बेर आफूलाई सम्हाल्न रोकिएको छु।

Address

Raniban
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when सुवि साहित्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category