A-presents Flims

A-presents Flims Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from A-presents Flims, Arts and entertainment, kathmandu, Kathmandu.

                             -presentsFlims  -presentsflims
08/05/2026


-presentsFlims -presentsflims

23/04/2026

OPEN CALL FOR ARTISTS
by TDPU Kathmandu incollaboration with Mandala Theatre

14/04/2026

Ready Bhayera Basnu hola

Big Opportunity for Nepal: एक ठूलो विदेशी फिल्मको टिम नेपालमा करिब ४० दिन सुटिङ गर्ने तयारीमा छ जहाँ कम्तीमा ५००–१००० नेपाली जनशक्ति प्रयोग हुने अपेक्षा गरिएको छ र प्रोजेक्टले नेपालमै १०० करोड रुपैयाँभन्दा बढी खर्च गर्ने अनुमान छ। सुटिङ प्रमुख पर्यटकीय क्षेत्रमा हुने भएकाले यसले नेपालको Tourism लाइ ठूलो help/promotion पुग्ने देखिन्छ।

यसअघि राजनीतिक अस्थिरताका कारण नेपाल कि टर्की भन्नेमा अन्योलमा थियो तर अहिले नेपालमै गर्ने योजना बनाएका छन् तर उनीहरूले प्रोजेक्ट सफल बनाउन नेपाल सरकार र जनताको साथ पनि खोजेका छन्।

source: Victor Poudel

कुन फिल्म होला त?
Hint: फिल्मका हिरो आफ्नै प्राइभेट जेटमा नेपाल आउनेछन् र उनको फिल्म नेपालकै इतिहासमा सबैभन्दा धेरै कमाउने बिदेशी फिल्म मध्ये एक हो!

11/04/2026

Dreaming of becoming south big screen? is casting!

Official Casting:
https://www.facebook.com/100044269397367/posts/1517906993028266/?app=fbl

We need authentic, talented faces for our upcoming project. Check the requirements below and show us what you've got! �

Village Look (M/F): 20-60 yrs
Young Girl: 6-8 yrs (Strong dialogue delivery required)
Senior Lady: 60+ yrs (Thin & very healthy)

To Apply:
Send a 1-min intro + 1-min performance video to [email protected] OR WhatsApp 98847 24713.
(Do not approach or call through Social Media)

Closes: 24 April 2026.








​ " .

-presentsFlims -presentsflims

Dreaming of becoming south big screen?   is casting! Official Casting: https://www.facebook.com/100044269397367/posts/15...
11/04/2026

Dreaming of becoming south big screen? is casting!

Official Casting:
https://www.facebook.com/100044269397367/posts/1517906993028266/?app=fbl

We need authentic, talented faces for our upcoming project. Check the requirements below and show us what you've got! ⬇️

Village Look (M/F): 20-60 yrs
Young Girl: 6-8 yrs (Strong dialogue delivery required)
Senior Lady: 60+ yrs (Thin & very healthy)

To Apply:
Send a 1-min intro + 1-min performance video to [email protected] OR WhatsApp 98847 24713.
(Do not approach or call through Social Media)

Closes: 24 April 2026.










​ " .

-presentsFlims -presentsflims

08/04/2026
27/03/2026

मुनलाइट मोसन पिक्चर्सको आगामी नेपाली चलचित्रका लागि हामी नयाँ तथा अनुभवी प्रतिभाहरूको खोजीमा छौँ। यदि तपाईंसँग अभिनयको भ...
19/03/2026

मुनलाइट मोसन पिक्चर्सको आगामी नेपाली चलचित्रका लागि हामी नयाँ तथा अनुभवी प्रतिभाहरूको खोजीमा छौँ। यदि तपाईंसँग अभिनयको भोक र कला छ भने, यो मञ्च तपाईंको प्रतीक्षामा छ।
​📍 स्थान: काठघरा स्टुडियो, भत्केको पुल, काठमाडौँ
🗓 मिति: चैत्र १२-१४
📞 दर्ताका लागि: ९८०८३८४९७४ (अडिसन भन्दा अगाडि कल गरेर नाम दर्ता गराउनु अनिवार्य छ)
​तपाईंको प्रतिभालाई पर्दामा देखाउने अवसर नगुमाउनुहोस्!"

​ " .

-presentsFlims -presentsflims

16/03/2026

टिकटक / फेसबुक Reels भिडियो प्रतियोगितामा सहभागी हुनुहोस् रु. ५०,००० जित्नुहोस्।
स्वास्थ्य बीमाको प्रचार प्रसार तथा स्वास्थ्य बीमा शिक्षाको लागि।

05/03/2026

-: सुचना :-
सम्पूर्ण चलचित्रकर्मीहरु, निम्न समयमा निम्न तालिमहरु संचालन हुने भएकोले इच्छुक चलचित्रकर्मीहरुले दिइएको ह्वाट्सएप नम्वर वा आफू सम्वध्द संगठन मार्फत सम्पर्क गर्न हुन अनुरोध छ। नोटः पछिल्लो ५ वर्षमा निरन्तर काम गरेको चलचित्रकर्मीलाई प्राथमिकता दिंदै "फर्स्ट कम फर्स्ट सर्भ" अनुसार प्रशिक्षार्थीको छनोट हुनेछ ।

फाराम डाउनलोड गर्न यो लिंकमा क्लिक गर्नुहोस्:
https://film.gov.np/notices/254/

Address

Kathmandu
Kathmandu

Opening Hours

Monday 06:00 - 06:15
Tuesday 06:00 - 06:15
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when A-presents Flims posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to A-presents Flims:

Share