Flexible recording studio

Flexible recording  studio Flexible Recording Studio is leading

02/06/2026
नेपाली सुगम सङ्गीतका एक मिठो आवाज, असल र सरल व्यवहारका धनी तथा बहुमुखी प्रतिभाले भरिपूर्ण व्यक्तित्व रोशन सिंह बाबुलाई ज...
02/06/2026

नेपाली सुगम सङ्गीतका एक मिठो आवाज, असल र सरल व्यवहारका धनी तथा बहुमुखी प्रतिभाले भरिपूर्ण व्यक्तित्व रोशन सिंह बाबुलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछु। तपाईंको जीवन सधैं सुख, शान्ति, सफलता र सम्मानले भरिपूर्ण रहोस्। तपाईंले नेपाली सङ्गीत क्षेत्रमा पुर्‍याउनुभएको योगदान अझ उचाइमा पुगिरहोस् र आगामी दिनहरूमा अझ धेरै उत्कृष्ट सिर्जना लिएर श्रोतामाझ आउनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
भगवानले तपाईंलाई सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिको आशीर्वाद प्रदान गरून्। जीवनका हरेक पाइलामा सफलता चुम्दै अगाडि बढिरहनुहोस्।
जन्मदिनको धेरै धेरै शुभकामना तथा सफल, सुखद र उज्यालो भविष्यको शुभेच्छा! 🎂🌹🎶❤️
Roshan Shingh

नेपाली गीत संगीतको क्षेत्रमा अत्यधिक रुचाइएका  चर्चित  अब्बल संगीतकर्मी ,गीतकार एबं गायक आदरणीय नरेश खाती क्षेत्रीलाई जन...
15/05/2026

नेपाली गीत संगीतको क्षेत्रमा अत्यधिक रुचाइएका चर्चित अब्बल संगीतकर्मी ,गीतकार एबं गायक आदरणीय नरेश खाती क्षेत्रीलाई जन्म दिनको धेरै धेरै सुभकामना 🙏🙏

Legendary Singer Aasha Bhosle is no more with us 😢 😪
12/04/2026

Legendary Singer Aasha Bhosle is no more with us 😢 😪

Kp oli le Gen-z yuwa harulai Monthly 10gb Data  Dine bhaneko kura tapai harulai kasto lagyo ? 😊😇
19/02/2026

Kp oli le Gen-z yuwa harulai Monthly 10gb Data Dine bhaneko kura tapai harulai kasto lagyo ? 😊😇

बरिस्ठ कलाकार आदरनीय सुनिल थापाको हृदयघाटका कारण   निधन भएको छ 😭😭😭
07/02/2026

बरिस्ठ कलाकार आदरनीय सुनिल थापाको हृदयघाटका कारण निधन भएको छ 😭😭😭

Address

Anamnagar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Flexible recording studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share