शब्द संञ्चार

शब्द संञ्चार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शब्द संञ्चार, Arts and entertainment, Kathmandu.

सन्तान प्रतिको माया😘🍀
10/07/2026

सन्तान प्रतिको माया😘🍀

साथी भनेका यस्तै हुनुपर्छ। ❤️🇦🇷जब कप्तान उड्छन्, पूरा टोलीले काँधमा बोकेर अझ उचाइमा पुर्‍याउँछ। लिओनेल मेस्सीलाई काँधमा ...
08/07/2026

साथी भनेका यस्तै हुनुपर्छ। ❤️🇦🇷

जब कप्तान उड्छन्, पूरा टोलीले काँधमा बोकेर अझ उचाइमा पुर्‍याउँछ।

लिओनेल मेस्सीलाई काँधमा बोकेर उत्सव मनाउँदै अर्जेन्टिनाका खेलाडीहरूले साँचो टिम स्पिरिटको उदाहरण प्रस्तुत गरे। 💙🤍

04/07/2026
02/07/2026

सुर्खेतबाट कालिकोटको रास्कोट जाँदै गरेको बुलबुले यातायातको १०५५ नं को फोर्स गाडी। दैलेख जिल्लाको डुगेस्वर नजिक साङ्गेता भन्ने ठाउमा दुर्घटना भै कर्णाली दिनमा खसेको दुखत खवर आएको छ। क्षेत्रीको विवरण आउन बाकी..

29/06/2026

🌿🍀🌷

12/06/2026

����

12/06/2026

South Africa’s Tyla performs the national anthem at the FIFA World Cup opening ceremony ahead of the opener against Mexico ��

11/06/2026

#कैलालीको मोहन्याल गाउँपालिकामा आफन्तको घरमा अपाङ्ग बाआमालाई र भाइलाई पालेर बसेकी बहिनी ममता बिष्टको आफ्नै बस्ने घर निर्माण निर्माण गरी हस्तान्तरण गर्न सफल भए एक असल समाजसेवी आदरणीय व्यक्तित्व ❣️सबैजनाले उहाँको यो उदाहरणीय काम को लागि ससम्मान गरौं उहाँलाई यस्ता सामाजिक कार्यप्रति देखाउनुभएको मानवता प्रति हार्दिक हार्दिक बधाई सहित तपाईँको जीवन सधैँ उज्ज्वल रहोस् शुभकामना 💐❣️🙏🏻❣️

06/06/2026

#इतिहास जिउँदो छ — दरबार हाईस्कुल र रानीपोखरी ���
#रानीपोखरी
रानीपोखरी राजा प्रताप मल्ल ले बनाएका हुन्।
यसको निर्माण वि.सं. १७२७ तिर (सन् १६७०) गरिएको मानिन्छ।
आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको मृत्यु भएपछि रानीलाई सान्त्वना दिन यो पोखरी बनाइएको इतिहास छ।
#दरबार हाईस्कुल
दरबार हाईस्कुल नेपालकै पहिलो आधुनिक विद्यालय मानिन्छ।
यसलाई जंगबहादुर राणा ले स्थापना गरेका हुन्।
विद्यालय वि.सं. १९१० (सन् १८५४) मा स्थापना गरिएको थियो।
सुरुमा राणा परिवारका सदस्यहरूका लागि मात्र पढाइ हुने गर्थ्यो। पछि सर्वसाधारणका लागि पनि खुला भयो।

 #शब्द_सञ्चार⚽ २०२६ फिफा विश्वकप : पहिलोपटक ४८ राष्ट्र सहभागी हुनेविश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता   World Cup आग...
06/06/2026

#शब्द_सञ्चार
⚽ २०२६ फिफा विश्वकप : पहिलोपटक ४८ राष्ट्र सहभागी हुने
विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता World Cup आगामी ११ जुन २०२६ देखि सुरु हुँदैछ। यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हुने बताइएको छ। पहिलोपटक ४८ राष्ट्र सहभागी हुनेछन् भने प्रतियोगिता संयुक्त रूपमा तीन देशमा आयोजना गरिनेछ।
यसपटकको विश्वकप:
🇺🇸 United States
🇨🇦 Canada
🇲🇽 Mexico
मा आयोजना हुँदैछ।
प्रतियोगिताको फाइनल खेल १९ जुलाई २०२६ मा हुनेछ। नेपालको समयअनुसार अधिकांश खेलहरू राति तथा बिहान प्रसारण हुने सम्भावना रहेको छ।
🏆 #नयाँ ढाँचा
• ४८ टोली
• १२ समूह
• प्रत्येक समूहमा ४ टोली
समूह चरणपछि उत्कृष्ट टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन्।
🌟 #उपाधिका प्रमुख दाबेदार टोलीहरू
• Argentina national football team
• Brazil national football team
• France national football team
• Portugal national football team
• England national football team
⭐ #मुख्य आकर्षण खेलाडीहरू
• Lionel Messi
• Cristiano Ronaldo
• Kylian Mbappé
• Vinícius Júnior
• Jude Bellingham
📺 #कहाँ हेर्न सकिन्छ?
Sports TV, Online Streaming तथा YouTube Highlights मार्फत विश्वकप हेर्न सकिनेछ।
🏅 #यसपालि विश्वकप कसले जित्ला?
गत विश्वकप विजेता Argentina national football team फेरि उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ। साथै Brazil national football team, France national football team र England national football team पनि बलिया दाबेदारका रूपमा हेरिएका छन्।
अब हेर्न बाँकी छ — २०२६ को विश्वकप ट्रफी कसले उचाल्ला? ⚽🏆

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शब्द संञ्चार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share