The Unfiltered चस्मा

The Unfiltered चस्मा Politics without filters. 🧠
News | Analysis | Memes 🇳🇵
सत्य जस्तो छ, त्यस्तै 🔥

22/04/2026

when plumber becomes engineer
The Unfiltered चस्मा

22/04/2026

भाषण भन्दा फरक शासन्।

21/04/2026

गोप्य कुरा😂😂

21/04/2026

दुई जिब्रे हर्के ❌
संसारको एक मात्र झुटो नबोल्ने व्यक्ति ✅
😂😂😂😂

20/04/2026

चुपचाप सबै साफ! !

20/04/2026

“पार्टी निर्णायकको पालना गर्दै, अनुसन्धानमा सहयोग गर्न तयार छु” : गृहमन्त्री सुधन गुरुङ
⚖️ गृहमन्त्रीले पार्टीको निर्णय मान्ने र सहयोग गर्ने बताएका छन् ।
तर साँचो प्रश्न यो हो —
के यो पर्याप्त छ? 🤔
सम्पत्ति शुद्धीकरण र विवादित बिचौलियासँगको सम्बन्धको गम्भीर आरोप लागिरहेको बेला, गृहमन्त्री पदमा बसेर “पार्टीले भने अनुसार” भन्नु सजिलो बचाव जस्तो लाग्छ ।
नैतिक जवाफदेहिताको असली परीक्षण त पदबाट राजीनामा दिएर अनुसन्धानलाई पूर्ण निष्पक्ष बनाउनेमा हुन्छ ।
आरोप लागेका गृहमन्त्रीले नै अनुसन्धानको नेतृत्व गर्दा न्याय पाइन्छ ? ⚖️
के तपाईंलाई लाग्छ?

Address

The Unfiltered चस्मा
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when The Unfiltered चस्मा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share