02/08/2026
बालिका हराएको सुचना!!
Help Post !
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १० धौलागिरी टोल बस्ने वर्ष १५ कि सुजाता खनाल यही मिति २०८३ साउन १७ गते दिउँसो १२:३० बजे अन्टी पार्वती खनालको घरबाट खाना खाई घर जान्छु भनि निस्किएको र हालसम्म सम्पर्कमा नआएकाले कहिकतै देख्नुभएमा तलको नम्बर वा नजिकको प्रहरी चौकीमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं।
सम्पर्क
आमा: सरला खनाल 9800790712
मामा: रामचन्द्र न्यौपाने 9804135384
अन्टि : पार्वती खनाल 9847202595