Kc Amrit Albert

Kc Amrit Albert for education, entertainment, health, economic information.

11/02/2026

जहाजको परिक्षणको लागि प्रोफेसरहरूको एउटा समूहलाई बोलाइयो र उनीहरूलाई विमान भित्र बसालियो । जब ढोका बन्द भयो र विमानलाई उडाउन तयारी गर्न थालिएको थीयो, त्यसै बखत विमानको बारेमा एकजना व्यक्तिले जानकारी दिन थाल्छन ।

उसले भन्छ, 'यो विमान तपाईकै विद्यार्थीहरूले बनाएको विमान हो ।' यति जानकारी उसले के गराएको थियो त्यसपछि सबै प्रोफेसरहरू विमानको ढोकातिर दौडिन्छन्, उनीहरूलाई आफ्नै विद्यार्थीप्रति भरोसा थिएन । कता गएर के हुने हो, यसैले पहिल्यै ज्यान जोगाउन दौडाहामा थिए । तर त्यस्तैमा एकजना प्रोफेसर भने आत्मविश्वासका साथ आनन्दसँग बसिरहेका थिए ।

कसैले उक्त प्रोफेसरलाई सोध्यो 'तपाई किन बाहिर जान नखोज्नुभएको ?'

प्रोफेसरले आत्मविश्वासका साथ जवाफ दिए, 'यी जहाज बनाउने हाम्रा हाम्रा विद्यार्थी हुन्, यसैले म ढुक्क छु ।'

उसले सोध्यो, 'भनेपछि तपाई निश्चित हुनुहुन्छ कि तपाइँले विद्यार्थीहरूलाई राम्रोसँग सिकाउनुभएको थियो?'

प्रोफेसरले भने, 'कुरो त्यसो होइन, यो उड्दै उड्दैन भन्नेमा चाहिँ म ढुक्क छु ।'

🤪

09/02/2026
07/02/2026

१.
प्रिया ! म यो गल्ति जानाजान गर्न चाहन्न ।
गुलाबलाई गुलाब दिएर अपमान गर्न चाहन्न ।

२.
बिहेअघि मात्र हो गुलाबको फूल देख्ने ! बिहेपछि त तोरीको फूल देखिन्छ ।

३.
अविवाहितहरुलाई मात्र हो गुलाबको काँडाले घोच्ने । विवाहितलाई त इस्कुसको काँडाले घोच्छ ।

४.
बर्षैपिच्छे फरक फरक मान्छेलाई दिनुपर्ने भएकाले नै गुलाब दिने चलन चलिआएको हो । एउटै मान्छेलाई एकपटक मात्र दिनलाई त दुबोको माला छदैँछ नि ।

५.
गुलाब मात्र भारतबाट आयात गरेर भएन, गुलाब दिने मान्छे पनि आयात गर्नुपऱ्यो । यताका केही डाम्नाहरुले १०-१२ ओटी होल्ड गरेका कारण मेरो भागमा कोही भएन सरकार ।

ाई_समाप्त

आज खुलेको  #विज्ञापन। (१०/१६) ✅◼️ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)◼️ गोरखापत्र संस्थान #नोट:- १) विज्ञापन स...
30/01/2026

आज खुलेको #विज्ञापन। (१०/१६) ✅
◼️ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)
◼️ गोरखापत्र संस्थान

#नोट:-
१) विज्ञापन सम्बन्धी बाँकी विवरण परीक्षा दस्तुर, सम्बन्धित विषयको योग्यता, दरखास्त दिने मिति र अन्य सबै कुरा विज्ञापन मै दिइएको छ।
२) संगठित संस्था सहायक पदको हकमा पूर्व योग्यता परीक्षा पास हुनेहरू मात्रै लिखित परीक्षामा सहभागी हुन पाउनेछन्। प्रमाणपत्र नभए पाइने छैन। ✅

राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२
26/01/2026

राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२

Address

Kathmandu

Telephone

+19869970291

Website

Alerts

Be the first to know and let us send you an email when Kc Amrit Albert posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Kc Amrit Albert:

Shortcuts

Share