23/08/2023
आफूहरूले जितेको १–१ करोड यसरी सदुपयोग गर्दै छन्
Mero Voice Universe र Mero Dance Universe का विजेताद्वय र का मर्मस्पर्शी अनुभव!
Mero Voice Universeका १ करोड विजेता Preetam Rai ले त अहिलेसम्म पैसाको अभावले सङ्गीत सिक्न पाएका पनि थिएनन् ।