राजनितिक विश्वविद्यालय

राजनितिक विश्वविद्यालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राजनितिक विश्वविद्यालय, Art, Kathmandu.

राजनिती जान्नलाई ब्यक्तिहरूमा यी बिषयवस्तुहरूको ज्ञान अनिवार्य हुनूपर्छ l कृपया फलो गर्न नभुल्नूहोला है साथीहरू  Hark Sh...
17/06/2026

राजनिती जान्नलाई ब्यक्तिहरूमा यी बिषयवस्तुहरूको ज्ञान अनिवार्य हुनूपर्छ l कृपया फलो गर्न नभुल्नूहोला है साथीहरू
Hark Shahi Thaquree Raaskoti

07/05/2026
थाहा पाईराखौं
05/05/2026

थाहा पाईराखौं

Follow us 🙏🙏के हो अध्यादेश (ordinance) ?Facebook Marketplace Assistant  ゚
03/05/2026

Follow us 🙏🙏
के हो अध्यादेश (ordinance) ?
Facebook Marketplace Assistant



आऊनूहोस दर्शन गरौ
03/05/2026

आऊनूहोस दर्शन गरौ

कृपया फलो गर्न नभूल्नूहोला  विद्यार्थीहरूको  जिबवन चक्रFacebook Marketplace Assistant  ゚
01/05/2026

कृपया फलो गर्न नभूल्नूहोला
विद्यार्थीहरूको जिबवन चक्र
Facebook Marketplace Assistant

कृपया फलो गर्न न भुल्नू होला राजनितिक विश्वविद्यालय आएर सही उत्तर दिनूहोला 🙏🙏नेपाल गाँजा बैधानिक महाअभियान        ゚
30/04/2026

कृपया फलो गर्न न भुल्नू होला
राजनितिक विश्वविद्यालय आएर सही उत्तर
दिनूहोला 🙏🙏
नेपाल गाँजा बैधानिक महाअभियान

आउनूहोस राजनितिक विश्वविदद्यलयमा भारत र पाकिस्तानको जन्मको छोटो अंश जानौ !!दोश्रो विश्वयुद्धले ब्रिटेनलाई आर्थिक र सैनिक...
26/04/2026

आउनूहोस राजनितिक विश्वविदद्यलयमा भारत र पाकिस्तानको जन्मको छोटो अंश जानौ !!

दोश्रो विश्वयुद्धले ब्रिटेनलाई आर्थिक र सैनिक रूपमा खोक्रो बनाइदियो । उता भारतमा स्वतन्त्रताको आन्दोलन चर्किँदै गयो । महात्मा गान्धीको अहिंसात्मक आन्दोलन, नेहरू, पटेल, मौलाना आजादजस्ता नेताहरूको नारा र हजारौँ क्रान्तिकारीहरूको बलिदानले ब्रिटिस शासनलाई हल्लाइदियो । अन्ततः १९४७ को अगस्ट १४/१५ मा अंग्रेजहरूले भारत छोडे । तर उनीहरूले एउटा चिरिएको भारत छोडे । एउटा अखन्ड भारत दुई देशमा विभाजन भयो । एउटा भारतको रूपमा र अर्को पाकिस्तानको रूपमा । भारत र पाकिस्तान दुई स्वतन्त्र राष्ट्रको जन्म भयो ।
अर्को पोस्टमा प्रतिक्षा गर्नू होला
यो पेजलाई फलो गर्न कत्तिपनी नभुल्नूहोला 🙏🙏
राजनितिक विश्वविद्यालय

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राजनितिक विश्वविद्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category