Mind Riot

Mind Riot Thoughts that Challenge Everything

18/08/2026

छाडा कुकुर हरू बाट सावधान रहनु होला। बच्चालाई एक्लै नछोड्नु होला।

18/08/2026

प्रतिनिधि सभा बैठक, २०८३ भदौ २ गते, मङ्गलबार बिहान ११ः०० बजे

17/08/2026

दरबार हत्याकाण्ड बारे किशोर श्रेष्ठ यसो भन्छन्।
गृहमन्त्रीज्यू ले छानबिन गर्छु भनेका थिए। किशोर जी सबै थाहा रैछ।




16/08/2026

Mind Riot

09/08/2026

पत्रकार ज्यूलाई पनि मजाक गर्न मन लाग्ने रैछ। हुन त Guest नै त्यस्तै भएर हो कि ?


05/08/2026

पार्टी सदस्यहरूलाई हर्कको चेतावनी :- मेरो गीत गाउन आएन भने पार्टीबाट निकालिदिन्छु।



04/08/2026

Avondale Sunday Market, New Zealand को सबैभन्दा ठूलो र पुरानो एकदिने बजार हो। नेपाल मा हाट बजार भनेको जस्तो। यस बहुसांस्कृतिक बजारमा Pacific र Asian देशहरूका समुन्द्री खाना, फ्रेस तरकारी, फलफूल र अन्य विभिन्न सामानहरू अन्य superstore हरु भन्दा सुपथ मूल्यमा पैछ। यो बजार हरेक आइतबार बिहान ६ बजे देखि बिहान १०-११ बजे सम्म चल्छ।

Sunday market नजिकै रहेको Avondale Jockey Club, १३० वर्ष पुरानो, घोडाहरू दौडाउने ट्रयाक पनि छ, हेर्नुहोला।

Good morning beautiful people 🌄
04/08/2026

Good morning beautiful people 🌄

01/08/2026

बिदेशीको डिजाइनमा माओबादीले १७ हजार मारे, रेशम चौधरीले टिकापुर हत्याकाण्ड मच्चाए, उपेन्द्र यादबले गौर हत्याकाण्ड मच्चाए। तर गरिब निमुखा जनताले के पाए ??

Video Source - News 24HD



कुन फरक छ, ३ मध्ये।
01/08/2026

कुन फरक छ, ३ मध्ये।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mind Riot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category