Shanti vlog

Shanti vlog Dont give up
(1)

14/08/2026

ढोगी माताहरु देखि सावधान आज यसरी लखेटिए ढोगी माताहरु गाउबाट

14/08/2026

सधै यसरी मिलेर काम गर्नुस देश बनाउनुस जनतालाई निरासा नबनाउनुस fans

13/08/2026

आजभोलि जताततै चोरको बिगबिगी बढेको छ। सबैजना सचेत र सावधान रहनुहोला। 🙏
यो भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनुहोला, ताकि सबैजना सचेत हुन सकून् र सम्भावित चोरीबाट सुरक्षित रहन सकून्। 🙏

13/08/2026

कोहोलपुरमा एक जना आमाले कुकर भित्र राखेर गाँजा बेच्दै गर्दा प्रहरीले पक्राउ गरेको छ! #भिडियो साभार सामाजिक सञ्जाल

कोहलपुरमा एक होटलको साउनीले प्रेसरकुकरमा  ६८ पोका गाँजा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ !
12/08/2026

कोहलपुरमा एक होटलको साउनीले प्रेसरकुकरमा ६८ पोका गाँजा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ !

12/08/2026

विदेश पनि जान नदिने, देशमै पर्याप्त रोजगार पनि नदिने, अनि महँगीचाहिँ दिनदिनै बढाउने—सरकारको योजना आखिर के हो? जनतालाई जिउँदै मार्ने हो कि क्या हो? 😡

12/08/2026

सबैजना सचेत रहनुहोला स्क्यामर र चोरहरूदेखि। हेर्दा यति राम्रो देखिने यो बहिनीले गलत काम गरेर आफ्नै बुवा–आमाको इज्जतसमेत माटोमा मिलाइदिइन्। उमेर छ, मेहनत गरेर कमाएर खान सकिन्थ्यो नि—किन यस्तो चोर काम गरेर आफ्नो इज्जत र परिवारको प्रतिष्ठा नै फाल्नु?
त्यसैले सबैजना सावधान रहनुहोला। अपरिचित व्यक्तिमाथि सजिलै विश्वास नगर्नुहोस् र यस्ता स्क्यामरहरूबाट आफूलाई सुरक्षित राख्नुहोस्। यो भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनुहोला, ताकि भोलिका दिनमा सोझासाझा जनताहरू यस्ता स्क्यामरहरूबाट सचेत रहन सकून् िडियो साभार सामाजिक सञ्जाल

12/08/2026

ग्यास अभावको बेलामा गोरखा सदरमुकाममा एक वृद्धा आमाले ग्यास बोकेर निकै कठिनका साथ लैजादै गर्दा प्रहरीले सहयोग। गरेर आफ्नै गाडीमा राखेर वृद्धा आमाको घर सम्म पुर्याएको छन! #भिडियो साभार सामाजिक सञ्जाल ゚

गोरखा बजारमा ग्यासको सिलिन्डर माथि बच्चा राखेर बोकि रहेको एक आमाको देखिएको एक दृश्य,😞
11/08/2026

गोरखा बजारमा ग्यासको सिलिन्डर माथि बच्चा राखेर बोकि रहेको एक आमाको देखिएको एक दृश्य,😞

फेशनको नाममा जातिय भेषभुशा (पोषाक)को महत्वलाई यसरी अपमान गर्न चाही छुट छैन जस्तो लाग्छ?तपाईहरुलाई कस्तो लाग्छ ?
11/08/2026

फेशनको नाममा जातिय भेषभुशा (पोषाक)को महत्वलाई यसरी अपमान गर्न चाही छुट छैन जस्तो लाग्छ?तपाईहरुलाई कस्तो लाग्छ ?

Address

Kulim
44600

Telephone

+60168443809

Website

Alerts

Be the first to know and let us send you an email when Shanti vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Shanti vlog:

Shortcuts

Share