Well that's fantastic

Well that's fantastic Comedian

21/03/2026

मान्छेहरु कसरी रिलेशनमा ९/१० वर्ष बस्छन
आफ्नो ९/१० दिन टिक्दैन त यार..

21/03/2026

जाडोले म्यासेज जमेको हो कि,
तिमीले नै म्यासेज नपठाएको हो आउदैन त 😉🤪

21/03/2026

यदि मैले सालीसँग बिहे गरे भने बुढीले मलाई ज्वाइँ भन्ने कि बुढा !🤔🤔🙈

19/03/2026

अल्छी लागेर यसो बोल्देको 🤗
कुरा त बिहे सम्म पुग्दिरा😳🤣🙆

18/03/2026

बालेंनले जित्ने ठाउ धेरै थिए तर झापा–५ नै रोजे
मेरो पछि लाग्ने धेरै थिए तर मैले तिमीलाई नै रोजे

18/03/2026

चढ्न आऊ पियारी पल्सर को भटभटे,
खान जाऊला पियारी सँगसँगै चटपटे।

18/03/2026

मेसेज पनि गर्दैनौ, रिप्लाई पनि दिदैनौ
यो “इग्नोर” गर्ने खेल कति दिनसम्म हो प्रिय 😏

18/03/2026

प्रेम कुहिरो जस्तै हो
जति नजिक जानुहुन्छ त्यति नै
सफा देख्न सक्नुहुन्छ...😁

17/03/2026

६ ओटा ग्यास किनेर घरमा लुकाउने छिमेकी दाई भन्दै थिए: नेताले देश बिगारे ! 😂

17/03/2026

यति ठूलो इन्जिन भएको कार चलाउने कुरा आउँदा, अनुभवी र बलियो चालक मात्र उपयोगी हुन्छ

17/03/2026

धेरै लजालु महिलाहरूले आफ्नो मनपर्ने पुरुषको काखमा धेरै निर्लज्ज व्यवहार गर्छन्।

17/03/2026

भाउ खाको होइन, लभ पर्छ भनेर हो तिम्रो म्यासेजको रिप्लाई नदेको..!! 🥺😌

Address

Kathmandu

Telephone

+9779818566067

Website

Alerts

Be the first to know and let us send you an email when Well that's fantastic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share