DhiraZ1997

DhiraZ1997 New hope!!

10/03/2026

Harka Sampang A Revolution कति सिट ल्याउदा पो प्रधानमन्त्री बन्छ रे,धन्य धरानमा आदिवासी,जातीवाद थियो र चुनाव जितेउ, स्वाभाव ठिक भएको भए चाहि पक्कै त्यो कुर्सी तपाईंको हुन्थियो । 😊
1. हुन्छु 2 हुन्छु .3 हुन्छु मै हुन्छु प्रधानमन्त्री पाच साल पछि 🙃🙃🙃

10/03/2026

रास्वपा सरकार आएपछी बिदेश जाने संख्या कम होईन झन बढी हुन्छन किनकी एमाले काङ्ग्रेस माओबादीका आसेपासेहरु अब बिरोजगार हुन्छन!!

10/03/2026

मोदीले रबि र बालेनलाई call गरे,
हर्कलाई call गरेनन्…
किनकि हर्कले फोन उठाएर भन्थे: Call हैन, बेल्चा लिएर धरान आउनुस्! ⛏️😆

comment garnu hola
10/03/2026

comment garnu hola

Address

Kathmandu
Kathmandu

Telephone

+9779808683020

Website

Alerts

Be the first to know and let us send you an email when DhiraZ1997 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to DhiraZ1997:

Shortcuts

Share