Kera.com

Kera.com Kera.com/केरा.कम

15/05/2026

25/04/2026
24/04/2026

म आउदा तपाईं निस्किनुपर्छ।
Kera.com

Braking: गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन!! साथै उनले आफूमाथि निष्पक्ष छानविनकाे माग राखेका छन्
22/04/2026

Braking: गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन!! साथै उनले आफूमाथि निष्पक्ष छानविनकाे माग राखेका छन्

20/04/2026

बिद्यार्थी संठगन र प्राध्यापक संगठन खारेज गर्ने सरकारकाे निर्णयलाई कार्यान्वयन गर्न सरकारले निर्देशन दिएसंगै बिद्यार्थी संगठनका बिद्यार्थीहरुले मध्यरातमा निकाले मसाल जुलुस! प्रहरीसंगै भयाे हात*हालाहाल

20/04/2026

गृहमन्त्री सुधन गुरुङकाे बारेमा रवीले खाेले मुख ! संविधानकाे अक्षर हाेइन मर्मलाई ख्याल गर्नुपर्छ। ©️ Kera.com .com

रास्वपाका महामन्त्रीमा भुपदेव साह चयन भएका छन् ।
20/04/2026

रास्वपाका महामन्त्रीमा भुपदेव साह चयन भएका छन् ।

20/04/2026

प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका स...
20/04/2026

प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्।

#बिद्यार्थी_संगठन_हटाउने_सरकारकाे_निर्णय_तपाइँलाई_कस्ताे_लाग्याे_राम्राे_लागेमा_कमेन्टमा_राम्राे_लेखौ ेयर_गरौ🙏

५५ वर्ष अघि वि.स. २०२७ सालमा राजा महेन्द्रको पालामा छपाई भएको एक रुपैयाँको नोट र नेपालको मौलिक रोटे पिङ्ग। 😍Photo: Socia...
20/04/2026

५५ वर्ष अघि वि.स. २०२७ सालमा राजा महेन्द्रको पालामा छपाई भएको एक रुपैयाँको नोट र नेपालको मौलिक रोटे पिङ्ग। 😍

Photo: Social media

20/04/2026

सत्यतथ्य खबर र जानकारीकाे लागि हाम्राे Kera.com page लाई सबैले Follow गरेर जाेडिनुहाेला

धन्यवाद 🙏

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kera.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category