Gen Force Nepal

Gen Force Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen Force Nepal, Kathmandu.

Zen Z Yodha Youth for Change
म जेनजी आन्दोलनका गम्भीर घाईते राष्टियहितका लागि सधैं तयार छु ।

https://www.tiktok.com/?_r=1&_t=ZS-95Zl2RsR5Bl


जय नेपाल 🇳🇵🇳🇵🇳🇵

09/05/2026

गाँजाको कपडाले
नदा दिन्छ त?? dr. निकोलस भुसाल

09/05/2026
08/05/2026

सुकुम्बासी तथा भूमिहीनद्वारा बालेन विरुद्ध ठूलो प्रदर्शन

📲 इन्स्टाग्रामको विशाल बोट शुद्धीकरणले फलोअर्स चार्टहरूलाई पूर्ण रूपमा हल्लाइरहेको छ.. मेटाको पछिल्लो सफाईमा लाखौं नक्कल...
07/05/2026

📲 इन्स्टाग्रामको विशाल बोट शुद्धीकरणले फलोअर्स चार्टहरूलाई पूर्ण रूपमा हल्लाइरहेको छ..

मेटाको पछिल्लो सफाईमा लाखौं नक्कली र निष्क्रिय खाताहरू हटाइएको रिपोर्ट गरिएको छ, र ठूला स्टारहरूले पनि यसको प्रभाव महसुस गरिरहेका छन्:

🇵🇹 क्रिस्टियानो रोनाल्डो: -८ मिलियन फलोअर्स
🇺🇸 काइली जेनर: -१५ मिलियन फलोअर्स
🇦🇷 लियोनेल मेस्सी: -४ मिलियन फलोअर्स

एक ठूलो स्वीप... र लाखौं फलोअर्स रातारात गायब भए। 🤯

06/05/2026

सांसद भवनको अवस्था
💔💔💔💔💔💔💔

06/05/2026

बालेन र हर्कको जोडी भनेको यस्तै हो 😂😂😂😂

06/05/2026

Not a good morning 🌄 🌅
सुकुम्बासी बस्ती अनामनगरमा डोजर चल्दै ।

 #सरकारको_ध्यानकर्षण_गर्न_चाहन्छु सुकुम्बासी घाईते निश्चल थापा आन्दोलनको ८ महिनै बितिसक्यो तर अझै पनि पेटमा प्याकेट लागे...
05/05/2026

#सरकारको_ध्यानकर्षण_गर्न_चाहन्छु
सुकुम्बासी घाईते निश्चल थापा

आन्दोलनको ८ महिनै बितिसक्यो तर
अझै पनि पेटमा प्याकेट लागेकै छ अझै पनि निकाली सकेको छैन,
आँसु ग्यासले गर्दा आँखको ज्योति आधी गुमि सकेको अवस्था छ ।
वुहको यस्तो अवस्था हुँदा हुँदा पनि अस्पतालले जबरजस्ती डिस्चार्ज गर्दियो ।
यस्ता अवस्थामा सरकारले कोठा खाली गर्न दबाब दिएसी कोठा कसरी सर्ने ??
र उहाँको उपचारको बारेमा किन सोचिरा छैन ।

05/05/2026

vlog बनाएर with proof
सरकारको बिरोध गर्ने 😂😂

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gen Force Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share