Filmy Sansar

Filmy Sansar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Filmy Sansar, Kathmandu.

09/11/2025
09/11/2025
06/11/2025

“ #जारी” को सुरुवातदेखि नै साथ, समर्थन र विश्वास दिइरहनु भएका तपाईंहरू सबैलाई फेरी पनी धन्यवाद ।
- भोलिदेखि तपाईं नजिकको सिनेमाघरहरूमा र विश्वभर रिलिज हुँदैछ। 🙏❤️🔥
For More Information- www.baasurifilms.com

04/11/2025

बिपिन दाइले गुरुकुलको गेटमा हाँस्दै भनेको त्यो वाक्य — “तिमी सँग टिकट किन्न पैसा छैन होला , जाउ… जाउ नाटक हेर म छु । त्य...
29/10/2025

बिपिन दाइले गुरुकुलको गेटमा हाँस्दै भनेको त्यो वाक्य — “तिमी सँग टिकट किन्न पैसा छैन होला , जाउ… जाउ नाटक हेर म छु । त्यो हाँसोभित्र लुकेको सम्बन्ध आज कबड्डी-५ मा पहिलो पटक एउटै पर्दामा साकार भएको छ । 🎭

मण्डला थिएटरमा भएको गुरुकुलको Kathmandu International Theatre Festival — जहाँ तपाईं मेरो सेट हेड, म असिस्टेन्ट।
पछि मण्डलामा रसोमन नाटकमा एउटै स्टेजमा उभिँदै, म स्टेज म्यानेजर, तपाईं मञ्चको आत्मा ।
त्यो समय — संघर्ष र सिकाइको सुन्दर अध्याय थियो। 🎭

भूकम्पपछिका ती कठिन दिनहरूमा, जब केही थिएन, तपाईले बिजय “१ केजी मासु र रसबरी लिएर आउ है भन्दा, त्यो सानो खुशी, त्यो साझा भोक र त्यो ठूलो माया — आज पनि मनको कुनामा उस्तै ताजै छ ।

तिनकुने गुरुकुलको होस्टलका कति रातहरू — परिवारजस्तै माया, हाँसो, र सपनाका कुरा ।
समयले दूरी ल्यायो, जिम्मेवारीले व्यस्तता, तर माया र आदर अझै उस्तै गहिरो छ ।

आज, पर्दामा सँगै उभिँदा लाग्छ — जब सम्बन्धमा भरोसा र मनमा प्रेम बाँकी रहन्छ सपना त साँच्चै पुरा हुन्छन् ।

लार्जुङ, मुस्ताङ — हाम्रो यात्राको साक्षी, संघर्षदेखि सफलतासम्मको प्रतीक ।

:- Bijay Baral

28/10/2025

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Filmy Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share