Sungabha Media

Sungabha Media नमस्कार � नयाँ नयाँ ताजा समाचार तथा मनोरन्जनको लागी । जय गीत जय सङ्गीत �

01/09/2026

ARMY NEPAL:ग्रीन आर्मी नेपालको परिचयात्मक विवरण
ग्रीन आर्मी नेपाल युवाहरूको नेतृत्वमा सञ्चालित सामाजिक तथा वातावरण संरक्षणमुखी संस्था हो। यसको मुख्य उद्देश्य युवाहरूमा नेतृत्व, अनुशासन, सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणको भावना विकास गर्दै समुदायमा सकारात्मक योगदान पुर्‍याउनु हो।
ग्रीन आर्मी नेपालले विद्यालय तथा समुदायस्तरमा वातावरण संरक्षण, वृक्षरोपण, सरसफाइ, फोहोर व्यवस्थापन, कृषि तथा बगैंचा, विपद् जोखिम न्यूनीकरण, प्राथमिक उपचार, उद्धार व्यवस्थापन, आत्मरक्षा, शारीरिक प्रशिक्षण तथा सामाजिक सेवासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विपद्का समयमा ग्रीन आर्मी नेपालका प्रशिक्षित स्वयंसेवक तथा क्याडेटहरू उद्धार, सुरक्षित स्थानान्तरण, राहत तथा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्‍याउने कार्यमा परिचालित हुँदै आएका छन्।
ग्रीन आर्मी नेपालको कार्यक्षेत्र विभिन्न जिल्लाका विद्यालय तथा समुदायसम्म विस्तार भएको छ। संस्थाले युवालाई व्यवहारिक सीप, नेतृत्व क्षमता र सेवाभावसँग जोड्दै जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्‍याउँदै आएको छ।
ग्रीन आर्मी नेपालको मूल अभियान: “शिक्षित गरौँ, प्रोत्साहित गरौँ, सशक्त बनाऔँ र संरक्षण गरौँ।”

दुनियाले उनलाई हावा भने, ग'जडी भन्दै खि'सी ट्युरी गरे । जस्ले जे भनेपनी यो मान्छेले आफ्नो सुरमा कर्म गरिरहेको देखेकै हो।...
01/09/2026

दुनियाले उनलाई हावा भने, ग'जडी भन्दै खि'सी ट्युरी गरे । जस्ले जे भनेपनी यो मान्छेले आफ्नो सुरमा कर्म गरिरहेको देखेकै हो। तर पछिल्लो समय उन्ले गरिरहेको काम यो वि'पदमा एकदमै सर्हानिय छ र सारा दुनियाले पनि देखिरहेको छ । समय आएपछि देखाए उनले आफ्नो काम र महत्व ।
GOOD JOB Dr. Bhusal Nicholous! 🙏❤️

बाढी उद्द्दार पोर्टल्👇️https://www.facebook.com/share/19b4p9kDDj/
30/08/2026

बाढी उद्द्दार पोर्टल्👇️
https://www.facebook.com/share/19b4p9kDDj/

Search missing persons, request help, and find official emergency contacts and relief efforts for the Rasuwa flash flood. सम्पर्कविहीन व्यक्ति खोज्नुहोस् र सहयोग अनुरोध गर्नुहोस्।

28/08/2026

मैलुङ हाइड्रोपावर मा फसेका व्यक्तिहरूको लागि उनीहरूका आफन्त बाट नेपाल सरकार समक्ष उद्दार को लागी अपिल गरेका छन्

26/08/2026

बाढी पीडितका लागि भारत सरकारले १० टन राहत सामग्री र औषधि भारतीय सेनाको जहाजमार्फत नेपाल पठाउन लागेको छ। 🙏

बलिउड अभिनेता सोनु सुदले भने- नेपाल, तिमी एक्लो छैनौं, खाना, आश्रय र शक्ति लिएर हामी आउँदैछौं #अनलाइनपत्रिका ❤️
26/08/2026

बलिउड अभिनेता सोनु सुदले भने- नेपाल, तिमी एक्लो छैनौं,
खाना, आश्रय र शक्ति लिएर हामी आउँदैछौं
#अनलाइनपत्रिका
❤️

राहत तथा उद्दारको लागि यदि कसैले सहयोग गर्न चाहनु हुन्छ भने सिधै सरकारको  खातामा गर्नु होला। ब्यक्तिगत सहयोग कसैलाई पनि ...
26/08/2026

राहत तथा उद्दारको लागि यदि कसैले सहयोग गर्न चाहनु हुन्छ भने सिधै सरकारको खातामा गर्नु होला। ब्यक्तिगत सहयोग कसैलाई पनि नपठाउनु होला!

26/08/2026

बाढी पुर्वानुमान महाशाखाको अनुरोध: चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।

26/08/2026

Emergency Helpline numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

26/08/2026

गृह मन्त्रालयको सूचना

‼️URGENT PUBLIC NOTICE ‼️
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नुहुन अनुरोध

Address

Kathmandu

Telephone

+918931016217

Website

Alerts

Be the first to know and let us send you an email when Sungabha Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share