Aarohi Beats

Aarohi Beats Promotion Nepali Music, Video,Artist, Musician. Music Producer, Music Composer,
BackGround scoring

27/06/2026

" ह्जुर आमाको माया अमुल्य हुन्छ " ❤️





Vote 🗳️  हाम्रो  karki & Thunga bNad ko song ‘ Naya Naya ‘
13/06/2026

Vote 🗳️
हाम्रो karki & Thunga bNad ko song
‘ Naya Naya ‘

" मितज्यु " सबै कलाकार को अभिनय को तारिफ गरेर साध्य नै छैन हरेक कुरा हरु मा continuity  एकदम याद गरेर नै बनाइएको छ तर जब...
26/05/2026

" मितज्यु "
सबै कलाकार को अभिनय को तारिफ गरेर साध्य नै छैन
हरेक कुरा हरु मा continuity एकदम याद गरेर नै बनाइएको छ तर
जब फिल्म हेर्दै जान्छौ अनि कथा बस्तु ले कता कता अर्कै मोड लिन्छ जुन मोड दर्शक हरुलाई बोर भयको अनुभव गर्छन
हलमा ५ बजे को शो मा २०-२५ जना थियौ होला तर हामिनै ५ जना को समुहमा हेर्न गायक थियौ तर
सबैको एउटै आवाज थियो सोचे जस्तो चित्त बुझें भनेर / अनि हामीलाई पनि त्यहि फिल भयो
तर तेरिया मगर को पहिलो चलचित्र भए पनि अभिनय को तारिफ गरेर साध्य नै छैन /

The voice of nepal season 7 मा आफ्नो दामदार प्रस्तुति दिँदै सम्पूर्ण दर्शकहरूको मन जित्न सफल यी तीनजना गायिकामध्ये तपाईं...
19/12/2025

The voice of nepal season 7 मा आफ्नो दामदार प्रस्तुति दिँदै सम्पूर्ण दर्शकहरूको मन जित्न सफल यी तीनजना गायिकामध्ये तपाईंले रोज्नुपरेमा कसलाई रोज्नु हुन्छ ?
१. अन्जना सारू मगर
२. सन्जिता दुरा
३. निता कुमारी मगर

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Aarohi Beats posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Aarohi Beats:

Share