Xettri babu

Xettri babu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Xettri babu, Nepal Bajhang, Kathmandu.

30/06/2025
12/07/2024

तिम्रो याद आउने बित्तिकै तिमिलाई भेट्न पाउने भए ।

तिमी करोडौंको बिस्तारामा बसेर लाखौको टिभिमा सिनेमा हेर्न सक्छौ तर__  सादा टिभिमा गाउँका सबै जम्मा भएर बाचाबन्धन फिलिम हे...
19/01/2024

तिमी करोडौंको बिस्तारामा बसेर लाखौको टिभिमा सिनेमा हेर्न सक्छौ तर__ सादा टिभिमा गाउँका सबै जम्मा भएर बाचाबन्धन फिलिम हेरे जस्तो आनन्द लिन सक्दैनौ ...महोदय

मुक्तक घाम नजिक त्यो चाँद पर सरे छ । मलाई साथ दिने काँध पर सरे छ । भाइ भन्दै उ नजिक आएकै दिन। कसरी हो सिमा बाँध पर सरे छ...
25/11/2023

मुक्तक
घाम नजिक त्यो चाँद पर सरे छ । मलाई साथ दिने काँध पर सरे छ । भाइ भन्दै उ नजिक आएकै दिन। कसरी हो सिमा बाँध पर सरे छ ।

मेरो मन भित्र व्यक्त नभएका भावनाहरूलाई मनै मनमा तिमीसंग सपना बुनेका चाहानाहरूलाईतिम्रो मुस्कानले छर्ने मेरा आनन्दका रंगह...
08/09/2023

मेरो मन भित्र व्यक्त नभएका भावनाहरूलाई मनै मनमा तिमीसंग सपना बुनेका चाहानाहरूलाई

तिम्रो मुस्कानले छर्ने मेरा आनन्दका रंगहरूलाई तिम्रो बेवास्तामा फिक्का लाग्ने मेरा दिनहरूलाई

तिमीलाई हेरेर कहिल्यै नअघाऊने मेरा आँखाहरूलाई आफ्नै घाऊँ हुदाहुदै मलम बन्न खोज्ने मेरा आटहरूलाई

Address

Nepal Bajhang
Kathmandu

Telephone

+18147070729

Website

Alerts

Be the first to know and let us send you an email when Xettri babu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share