CRIC HUB NEPAL

CRIC HUB NEPAL फेसबूक मार्फत जोडिनु भएका सम्पूर्ण खेलप्रेमी लाई स्वागत छ
लाइभ म्याच हेर्न हामीलाई फलो गर्नु होला

24/10/2025

Happy Birthday Legend Paras khadka From leading Nepal to historic victories to shaping the future of Nepal cricket off the field, you’ve always led with passion, pride, and heart. 🇳🇵
Wishing a very happy birthday to our legend, 𝐏𝐚𝐫𝐚𝐬 𝐊𝐡𝐚𝐝𝐤𝐚! 🎉

नेपाली क्रिकेटमा एउटा महतत्वपूर्ण भूमिका निभाउने एक महान नेपाली खेलाडी...
तपाईलाई र तपाईंको कार्य लाई नेपालको इतिहासमा सधैं याद राखिनेछ....
Cricket Association of Nepal-CAN

शुक्लाफाँटा नगरपालिका वडा नं ०९ बस्ने हाम्रा यस दर्बा परिवारका  कुलदेवताका मुख्य पुजारी श्री धनगिरी सुनारको आज  निधन भएक...
21/10/2025

शुक्लाफाँटा नगरपालिका वडा नं ०९ बस्ने हाम्रा यस दर्बा परिवारका कुलदेवताका मुख्य पुजारी श्री धनगिरी सुनारको आज निधन भएकाले हामी मर्माहत भएका छौं ।
दुःखको यस क्षणमा वहाँको आत्माको चिरशान्तिको र वैकुण्ठ बासको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित गहिरो समवेदना प्रकट गर्दछौं..

20/10/2025

देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली हिन्दू दाजुभाई, दिदीबहिनी,आमाबुवा,इष्टमित्र तथा आफन्तजनहरु मा हामी CRIC HUB NEPAL को तर्फ बाट दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं...

19/10/2025

दलितका लागि दलित अभियान, नेपाल
कञ्चनपुर, जिल्ला स्तरिय बृहत जागरण सभा
झलारी खुल्ला मंच मा आफ्नो प्रस्तुति दिँदै सुदूरपश्चिम को देउडा
गायिका डिक्रा बादि ज्यू......

17/10/2025

विश्वकपमा नेपाल को अंतिम खेल जहाँ नेपाल ले समाओं लाई १३४ रन को विशाल अन्तरले हराएको छ भने विश्वकप एशिया ईस्ट प्यासिफिक रजिन को उपाधि जित्न सफल सफल भएको छ
अब हामी विश्वकप २०२६ भारत र श्रीलंका मा भेट्ने छौ...
जय नेपाल.... जय खेलाडी

Cricket Association of Nepal-CAN CRIC HUB NEPAL

हाँसिलो, मुटु राम्रो, सबैसँग माया गरेर बोल्ने, सधैं हालखबर सोध्ने मान्छेले यस्तो निर्णय लियो भन्ने कुरा विश्वास गर्नै गा...
17/10/2025

हाँसिलो, मुटु राम्रो, सबैसँग माया गरेर बोल्ने, सधैं हालखबर सोध्ने मान्छेले यस्तो निर्णय लियो भन्ने कुरा विश्वास गर्नै गाह्रो छ।
भाई एक चोटि तैंले आमा लाई सम्झिनु पर्दैन थियो
शब्द हरु लेख्दा पनि यी हाथ हरु कामिरहेको छन्
हे भगवान, उनको आत्मालाई शान्ति मिलोस
भाई तिम्रो आत्माले स्वर्ग प्राप्त गरोस्
अब केवल सम्झनामा मात्रै मेरो भाई 😥😥😥😥
हार्दिक श्रद्धाञ्जली।

16/10/2025

बधाई छ टीम नेपाल टि -२० विश्वकपमा छनोट भएकोमा
नेपाल ले ओमान लाई ३८ रनको अन्तरले हराउँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ....
Cricket Association of Nepal-CAN CRIC HUB NEPAL

12/10/2025

रोमाञ्चक अन्तिम ओभर
जहाँ नेपाल एक रन ले विजयी भयो
अब यात्रा टी-२० विश्वकपको
सबैले शेयर गरौ #𝙍𝙝𝙞𝙣𝙤𝙁𝙖𝙣𝙨 @

Address

Kanchanpur
10400

Alerts

Be the first to know and let us send you an email when CRIC HUB NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share