Tharu CalectionS

Tharu CalectionS Hi guys
plz follow

17/10/2025

Tharu dance

01/09/2024

कञ्चनपुर जिल्ला कृष्णपुर नगपालिका वडा नं ०७ कालुवापुर घर भएका रमेश राना विगत लामो समय देखि ब्लड क्यान्सर रोगले ग्रसित भई हाल काठमाडौंको बानेश्वर स्थित सिभिल सर्भिस हस्पिटलमा उपचार भैरहेको र थप उपचारको लागि आर्थिक अभाव भएको कारणले सहयोग गरिदिन हुन अनुरोध ।

परिवारले उपचारका लागि गर्न सक्ने अर्थिक रकम खर्च गरेको अब थप उपचारका लागि परिवारको अर्थिक स्थिती निकै कमजोर भएकोले उपचारको लागि आर्थिक जुटाउन समस्या भएकोले जीवन रक्षाका लागि सबैले आ-आफ्नो क्षेत्रबाट गर्न सक्ने सहयोगका लागि हार्दिक अपिल ।

तपाईंको सानो सहयोगले भाईको जीवन रक्षा हुनसक्छ।
“सेवा नै धर्म हो ” यस भनाईलाई व्यवहारमा पनि लागू गरौं ।
Name: Ramesh Rana
Bank: Nabil Bank LTD.
Account no.: 11410017502159

Address

Belauri Kanchanpur
Kanchanpur

Telephone

+9779806411888

Website

Alerts

Be the first to know and let us send you an email when Tharu CalectionS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Tharu CalectionS:

Share