Rima Bishwokarma

The official fan page of Nepali Actress Reema Bishwokarma

आफ्ना सरोकार र प्रश्नहरू निःसंकोच राख्ने थलो- घण्टी घरRastriya Swatantra Party - RSP
23/08/2026

आफ्ना सरोकार र प्रश्नहरू निःसंकोच राख्ने थलो- घण्टी घर
Rastriya Swatantra Party - RSP

20/08/2026

सरकारले सरकारी निकायहरूलाई स्वदेशी उत्पादनलाई प्राथमिकता दिन निर्देशन दिएको छ। स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तुदेखि सरकारी समारोहमा कोसेलीसम्म नेपाली उत्पादन प्रयोग गर्न तथा बोलपत्रमा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य उल्लेख गर्न भनिएको छ।

Made In Nepal 🙏🏻

20/08/2026
18/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि ‘गाउँपालिका Candidate Club’ सुरु गरेको छ। पहिलो चरणमा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य बन्न चाहने आकांक्षीले आवेदन दिन सक्नुहुनेछ। आवेदन RSP मोबाइल एपमार्फत खुलाइएको छ।

https://rspnepal.page.link/app

Rastriya Swatantra Party - RSP

12/08/2026

नागरिकमैत्री सेवा प्रवाहतर्फ सरकारको पहल
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचामा देशभर एकरूपता ल्याउन ‘निवेदनको ढाँचा तथा कार्यान्वयन मार्गदर्शन, २०८३’ लागू गरिएको छ।
सरकारले सेवा प्रवाहलाई सरल, सहज बनाउँदै कागजी प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ।

11/08/2026

ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या, गुनासो वा असुविधा भएमा कृपया
९८५१४५५१२८ र ९८५१४५५१२४ मा सम्पर्क गर्नुहोला।

केहि दिन अघि सम्पन्न सर्वदलीय छलफलले लोकतान्त्रिक नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। राजनीतिक विचार फरक भए पनि ...
06/08/2026

केहि दिन अघि सम्पन्न सर्वदलीय छलफलले लोकतान्त्रिक नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। राजनीतिक विचार फरक भए पनि राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखी साझा जिम्मेवारीका साथ भएको सहकार्य र संवादको संस्कृतिले निरन्तरता पावोस्।
आयोजक NDI लाई हार्दिक आभार व्यक्त गर्दछु।

06/08/2026

नमस्कार,

सचिव तथा रिसर्च इन्टर्न पदका लागि आवेदन आह्वान प्रक्रिया सम्पन्न भएको जानकारी गराउदछौ।
आवेदन दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद।
प्राप्त आवेदनहरूको मूल्याङ्कन प्रक्रिया प्रारम्भ भइसकेको छ; छनोटमा पर्नुभएका उम्मेदवारहरूलाई चाडै सम्पर्क गरिनेछ।
धन्यवाद

31/07/2026

नेपाल हामी सबैको साझा घर हो।
हाम्रो अस्था फरक होला तर भावना र भविष्य साझा छ।
धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम गर्नु हामी सबैको साझा दायित्व हो।

Address

Kanchanpur

Website

Alerts

Be the first to know and let us send you an email when Rima Bishwokarma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Rima Bishwokarma:

Shortcuts

Share