DEAR

DEAR Fun Page �

05/12/2022
तिमिले देखाउदै नदेखाएको सपना म आफै देखेर भुल गरेछु🙏 अब म निदाउदा पनि तिम्रो बारे सपना देख्ने छैन………😥
05/08/2022

तिमिले देखाउदै नदेखाएको सपना म आफै देखेर भुल गरेछु🙏
अब म निदाउदा पनि तिम्रो बारे सपना देख्ने छैन………😥

16/05/2022

🤣🤣

24/02/2022

हर सानो भन्दा सानो परिवर्तन पनि ठुलो सफल्ताको भागीदार बन्न सक्छ तेसैले ठुलो सफल्ताको नशामा सानो सानो उपलब्धिहरुलाई नजर अन्दाज नगर्नु होला l

24/11/2021

घरको शान बढ़ाउँनलाई के गर्नु पर्छ
नाम पहिचान बनाउँनलाई के गर्नु पर्छ।

घर बन्धकी राखेर आएको हुँ म प्रदेश
परिचय ठिकान कमाउँनलाई के गर्नु पर्छ।

भाग्यमा छ लेखेको भन्नेहरुको अगाडि
गरेर, उन्नती ! देखाउँनलाई के गर्नु पर्छ

27/10/2021

अचानक कसैले मलाई सोध्यो,
"भविष्यमा के बन्छौ साथी ?"
मैले मुस्कुराउँदै भनें, "️ दु:खको साथी,
सपनाको हत्यारा अनि आँसुको भरिया बन्छु !"🤦

दुई तीन दिन देखि एउटी सँग कुरा गरे लास्टमा तिम्रो नंबर लेउन भनेकोमोरीले  36-24-36  पो भन्छे बुझ्नै गाह्रो भयो🤔🤔😜
05/10/2021

दुई तीन दिन देखि एउटी सँग
कुरा गरे लास्टमा तिम्रो नंबर लेउन भनेको

मोरीले 36-24-36 पो भन्छे
बुझ्नै गाह्रो भयो🤔🤔😜

Fun Page �

सम्बन्ध मान्छेको भावनासंग बनाउनुहोस् ,   स्थान अनि स्तरसंग होइन,,समयको परिवर्तनले जहिले पनि मान्छेको स्थान अनि स्तर परिव...
18/09/2021

सम्बन्ध मान्छेको भावनासंग बनाउनुहोस् ,
स्थान अनि स्तरसंग होइन,,
समयको परिवर्तनले जहिले पनि मान्छेको स्थान अनि
स्तर परिवर्तन हुन्छ मान्छेको भावना होइन।।
😍😍

Fun Page �

Address

Kanchanpur
Kanchanpur

Telephone

+916238451748

Website

Alerts

Be the first to know and let us send you an email when DEAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to DEAR:

Share

Category