NIRAJ

NIRAJ Entertainment

20/03/2025

मुटु दर्हो बनाएर
अबको यात्रा एक्लै हिड्ने निर्णय गरे मैले ।

16/08/2023

मौनतामा नै हराएको छु ।।।
यहाँ बोलेर जित्नु भन्दा नबोलेर हार्न उचित रहेछ।।।

27/07/2023

माया सब्बैलाइ गर,
सब्बै भित्र म पनि पर्छु याद गर😁

🌄🌞🥰

24/09/2022

प्रेम गरिने कुरा होईन प्रेम हुने कुरा हो!!
प्रेम गर् भनेर भन्ने कोसिस नगर मलाई!!😂

24/09/2022

कुनै गन्तब्य छैन मेरो ,
तपाईले ठाँउ दिए .. अडिन सक्छु..!!

23/09/2022

बढो अचम्म को भुमिका छ यो प्रेमको पनि
अधुरो हुन सक्छ तर समाप्त हुँदैन!

23/09/2022

कहिलेकाही धेरै याद आउँछ आफ्नै
कति खुसी थिए त्यो बेला म 😳

16/09/2022

साथ पाएन उसले दुःखमा हुँदा,
सुखमा मेराे हो भन्नेहरुको भिड लाग्यो।।

11/09/2022

When you are angry, stay silent.🫢

11/09/2022

भोगाइ त सबैको अमुल्य नै हुन्छ 😊
कसैले लेख्छन् कथा बन्छ कसैले भोग्छन व्याथा बन्छ।

#शुभबिहानी 🙏❤️

10/09/2022

रहरले त जे पनि माग्छ,
आफ्नो अवस्थासँग जिउनु पर्छ त्यही हो जिन्दगी!♥️

Address

Kailali
Kailali

Telephone

+9779848814660

Website

Alerts

Be the first to know and let us send you an email when NIRAJ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to NIRAJ:

Share