30/07/2026
हाय.....सायरी....
मनै देखि बोल्ने तिम्रो चाहाना हुनुपर्यो
निश्चल निर्मल सफा भावाना हुनुपर्यो
देख्दै पिछे तिमीलाई मुस्काउनु कसरि
मुस्काउनु पनि त अरु कुनै बाहाना हुनुपर्यो।।
😊😍😘
मनको रहर
Beldangi
Jhapa District
Be the first to know and let us send you an email when मनको रहर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.