Purba Pragati Yuwa Club

Purba Pragati Yuwa Club Connect,Create and collaborate
Estd: 2083/02/09

नियमित बैठक तथा पुरस्कार वितरण🙏😊
12/07/2026

नियमित बैठक तथा पुरस्कार वितरण🙏😊

10/07/2026

सूचना! सूचना! सूचना!
मिति २०८३ साल असार १० गते बाट यहि पूर्व प्रगति युवा क्लब द्वारा बालबालिका टिकटक प्रतियोगिता आयोजित गरिएको थियो र उक्त प्रतियोगितामा आफ्नो नानीहरुको प्रस्तुति भिडियो बनाएर प्रतियोगितामा सहभागी जनाइदिनु भएकोमा सम्पूर्ण ३३ जना नानीहरूलाई धन्यवाद व्यक्त गर्दछौ।🙏

नोट:
• भिडियो Purba Pragati Yuwa Club नामक फेसबुक पेजमा हालिने छ।
• Likes,views,comment ra share को आधारले प्रथम,दोस्रो र तेस्रो छनौट गरिने छ।
•नतिजा प्रकाशन असार २६ गते शुक्रबार बेलुका ६ बजे गरी २७ गते शनिबार बिहान ९ बजे पुरस्कार वितरण गरिने छ।
धन्यवाद।

तसर्थ, नोट मा भनिएको आधारमा हामी सबैले राम्रो सँग अवलोकन गरेर धेरै समय लिएर नतिजा प्रकाशित गरेका छौ र यसमा कुनै पनि किसिमको भेद भाव भएको छैन भन्ने जानकारी गराउँदछौं।🙏

पहिलो स्थान: कन्टेस्टेन्ट नं.११ स्वर्णिम राई
दोश्रो स्थान: कन्टेस्टेन्ट नं.६ सुहाना थापा
तेस्रो स्थान: कन्टेस्टेन्ट नं.२४ लेजिना गिरी

आफ्नो आफ्नो पुरस्कार लिइदिनु हुन भोली शनिबार ९ बजे बिहान पूर्व प्रगति टोल,मेचिडाँडा मा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ।
सम्पूर्ण सहभागी तथा क्लबका साथीहरूलाई धन्यवाद दिँदै फेरि फेरि पनि बालबालिकाको लागी यस्तै यस्तै अरू अरु थुप्रै मनोरञ्जनका साथै शैक्षिकका आधारका ज्ञानमुलक कार्यक्रमहरू लिएर उपस्थित हुनेछौ।🙏

जय_युवा
जय_मेचिडाँडा

यस क्लबको सह-कोषाध्यक्ष श्री भगिन्द्र खड्का(अनिस) लाई जन्मदिनको असिम शुभकामना व्यक्त गर्दछौ।🎁🌻
01/07/2026

यस क्लबको सह-कोषाध्यक्ष श्री भगिन्द्र खड्का(अनिस) लाई जन्मदिनको असिम शुभकामना व्यक्त गर्दछौ।🎁🌻

26/06/2026

Contestant no.33
Sampada Basnet

26/06/2026

Contestant no.30
Eva Uprety

26/06/2026

Contestant no.29
Sangchen Tamang

26/06/2026

Contestant no.28
Kritika Pradhan

26/06/2026

Contestant no.27
Kavya Basnet

Address

Mechinagar-06, Kakarvitta
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Purba Pragati Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category