MR.LoadinG

MR.LoadinG “In photography there is a reality so subtle that it becomes more real than reality.”

19/06/2026
20/05/2026

😭: विराटनगर–१४ स्थित आईसीपी जाने सडकखण्डमा भएको दर्दनाक सवारी दुर्घटनामा बुबा–छोरीको मृत्यु भएको छ ।

दुर्घटनामा अन्दाजी ३८ वर्षीय गिरिजानन्द ठाकुर र उनकी १३ वर्षीया छोरी रविना ठाकुरको ज्यान गएको हो। भारतीय नम्बर प्लेटको ट्रक र साइकल एकआपसमा ठोक्किँदा उनीहरू गम्भीर घाइते भएका थिए।

स्थानीयवासी र प्रहरीको सहयोगमा तत्काल उपचारका लागि कोशी अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा दुबै जनाले जीवन गुमाएका हुन्।

Address

JHAPA
Jhapa District

Alerts

Be the first to know and let us send you an email when MR.LoadinG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category