NEPAL PULSE

NEPAL PULSE News • Sports • Memes • Entertainment

“समाचार, खेलकुद, मनोरञ्जन र मीम्स”

PM B***n Shah ले गृहमन्त्री Sudan Gurung सँग लिखित स्पष्टीकरण लिएका छन्।
21/04/2026

PM B***n Shah ले गृहमन्त्री Sudan Gurung सँग लिखित स्पष्टीकरण लिएका छन्।

बाहिरको विदेशको प्रहरीको लुगा हेर्दा ओहो अहीले नै अ!पराधी समाउँछ कि क्याहो जस्तो लुगा हुन्छ। हाम्रो हेर्यो उध्रेको लुगा,...
30/03/2026

बाहिरको विदेशको प्रहरीको लुगा हेर्दा ओहो अहीले नै अ!पराधी समाउँछ कि क्याहो जस्तो लुगा हुन्छ। हाम्रो हेर्यो उध्रेको लुगा, खुइलिएको जुत्ता च्यात्तिएको बुट। We are going to change this, we will be changing this, यसलाई पनि परिवर्तन गर्छौ। यसलाई पनि के गर्छम हाम्ले भन्दा police लागि हेर्दा खेरी पनि छुट्टै खालको respect आवोस्।" - Sudan Gurung, Home Minister

Pic. Nepal Police FB

KP Oli to Sunita Dangol: नानु, बालेनलाई भनन तिम्रो केही लाग्छ कि ।
30/03/2026

KP Oli to Sunita Dangol: नानु, बालेनलाई भनन तिम्रो केही लाग्छ कि ।

The Real Man of Genz Revolution Leading From the Front:सुदन गुरुङ जेन जी आन्दोलनका कमान्डर,  आइकन र मास्टर माइन्ड हुन् ।...
27/03/2026

The Real Man of Genz Revolution Leading From the Front:सुदन गुरुङ जेन जी आन्दोलनका कमान्डर, आइकन र मास्टर माइन्ड हुन् । उनले जेन जी आन्दोलनलाई सबैभन्दा उचाईमा पुर्‍याए । बालुवाटार, शितल निवास, भद्रकाली, सिंहदरबार तिर दौडधुप गरेर सरकार बनाए र देशलाई निकाश दिए । बालेन - रवि - गगन मिलाएर देशलाई चुनाबमा लगे । बालेन - रास्वपा एकीकरण गराएर दुई तिहाई दिलाए । गोरखा जस्तो ठाउँबाट जनताबाट निर्वाचित भएर आए । सुदन गुरुङ दाहिने नभएको भए यो देशमा न निर्वाचन हुन्थ्यो, न रास्वपाको दुई तिहाई आउथ्यो, न कांग्रेसले आफू बदलिएर देशलाई नै बदल्न सक्थ्यो । आन्दोलनले पत्यायो, जनताले अनुमोदन गरे । बालेन, रबि, सुशीला, गगन , ओलि सबैका प्रिय बने, राष्ट्रपति देखि प्रधानसेनापति सम्मले विश्वास गरे । उनी जुनसुकै मन्त्रीका लागि पनि योग्यतम र उत्कृष्ट पात्र हुन । अफ्ट्यारो अवस्थामा मुलुकलाई निकास दिने नेताको क्षमता र योगदान प्रति शंका उठाउनु कसरी जायज हुनसक्छ ?Best wishes B***n Sudan Gurung

26/03/2026

B***n Shah releases new song 'Jay Mahakaali' today, just 1 day before becoming Prime Minister. 😮B***n🫡

B***n Shah releases new song 'Jay Mahakaali' today, just 1 day before becoming Prime Minister. 😮
26/03/2026

B***n Shah releases new song 'Jay Mahakaali' today, just 1 day before becoming Prime Minister. 😮

अन्तरिम सरकारको जिम्मेवारी सफलतापूर्वक सम्पन्न भएको छ, यसका लागि सबैप्रति धन्यवाद व्यक्त गर्दछु।—Sushila Karki
26/03/2026

अन्तरिम सरकारको जिम्मेवारी सफलतापूर्वक सम्पन्न भएको छ, यसका लागि सबैप्रति धन्यवाद व्यक्त गर्दछु।—Sushila Karki

New Members of Parliament of Nepal takes Oath today. 🙏🏻
26/03/2026

New Members of Parliament of Nepal takes Oath today. 🙏🏻

आज हुने संसदको शपथ ग्रहणभन्दा पहिले राप्रपाका सांसदहरूले पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेका छन् !   luck
26/03/2026

आज हुने संसदको शपथ ग्रहणभन्दा पहिले राप्रपाका सांसदहरूले पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेका छन् ! luck

बालेन शाह प्रधानमन्त्री पदमा पहिलो दिनैदेखि धेरै महत्वपूर्ण र साहसी निर्णय (Bold Decision) लिन सक्ने सम्भावना, र पहिलो द...
26/03/2026

बालेन शाह प्रधानमन्त्री पदमा पहिलो दिनैदेखि धेरै महत्वपूर्ण र साहसी निर्णय (Bold Decision) लिन सक्ने सम्भावना, र पहिलो दिनबाटै काम सुरु गर्ने तयारीमB***n

Breaking News: मानव अधिकार आयोगले K P Oli सहितका अन्य अधिकारीलाई कार!बाहीको सिफारिस गरेको छ। 😮
20/03/2026

Breaking News: मानव अधिकार आयोगले K P Oli सहितका अन्य अधिकारीलाई कार!बाहीको सिफारिस गरेको छ। 😮

B***n Shah is set to take the oath on Chaitra 13 (Ram Navami) as the new Prime Minister. 🧿❤️
20/03/2026

B***n Shah is set to take the oath on Chaitra 13 (Ram Navami) as the new Prime Minister. 🧿❤️

Address

Sanischare Road
Jhapa District

Alerts

Be the first to know and let us send you an email when NEPAL PULSE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category