Silent Tears

Silent Tears यो पेज हजुरहरुको मनोरञ्जन तथा सामाजिक घटनाहरुमा आधारित केही लेखहरूको लागी बनाइएको हो ! 😊

14/01/2026

कसैको लागि हद भन्दा बढी उपलब्ध हुनु पनि सस्तो भइने रहेछ!!
#शुभबिहानी

29/12/2025


#शुभप्रभात

 #शुभप्रभात ☕🌄
28/12/2025

#शुभप्रभात ☕🌄

शुभप्रभात 🌄☕😶‍🌫️
27/12/2025

शुभप्रभात 🌄☕😶‍🌫️

24/12/2025

एउटा वर्ष बित्यो तर ,
एउटा पनि सपना पूरा भएन! 🥺

23/12/2025

तिमी मेरो आँखाको नानी हौ 🫶🥀☘️

तिम्रो प्रतीक्षामा!🫣☕  ☕ #शुभप्रभात
21/12/2025

तिम्रो प्रतीक्षामा!🫣☕

#शुभप्रभात

19/12/2025

अनुभव गर्नेले सहि नै भनेछन,
किताब बाट सिक्दा निन्द्रा लाग्ने गर्छ.
तर जिन्दगिले सिकाउँदा निन्द्रा भाग्ने गर्छ!

19/12/2025

मान्छे त्यती सजिलै परिवर्तन हुँदैन,
जब मन थाक्छ .
त्यसपछि मौनता आउँछ ,
र अन्ततः परिवर्तन हुन्छ!
#शुभप्रभात ☕🌄

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Silent Tears posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share