नव चेतना खेलकुद समिति इ न पा 5 बरबोटे

  • Home
  • Nepal
  • Ilam
  • नव चेतना खेलकुद समिति इ न पा 5 बरबोटे

नव चेतना खेलकुद समिति इ न पा 5 बरबोटे Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नव चेतना खेलकुद समिति इ न पा 5 बरबोटे, Gaming Video Creator, Barbote 5, Ilam.

06/04/2025
भलिबल खेल समापन कार्यक्रमका केही तस्बिरहरू
06/04/2025

भलिबल खेल समापन कार्यक्रमका केही तस्बिरहरू

यही मिति २०८१/१२/२२ गते देखि सञ्चालन भएको इलाम जिल्ला वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ जसमा आयोजक ए नवचेतना ख...
06/04/2025

यही मिति २०८१/१२/२२ गते देखि सञ्चालन भएको इलाम जिल्ला वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ जसमा आयोजक ए नवचेतना खेलकुद क्लबले सिद्धेश्वरि स्पोर्टिङ क्लबलाई3-1 को सेटमा पराजित गर्दै विजय हासिल गरेको छ।

यही मिति २०८१\१२/२२ गतेदेखि यस नवचेतना खेलकुद क्लबले आयोजना गरेको इलाम जिल्ला वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको ...
06/04/2025

यही मिति २०८१\१२/२२ गतेदेखि यस नवचेतना खेलकुद क्लबले आयोजना गरेको इलाम जिल्ला वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ साथै यस भलिबल खेललाई माया गरेर देश तथा विदेशबाट सहयोग गर्नुहुने सम्पूर्णलाई क्लबको तर्फबाट धेरै धेरै आभार साथै धन्यवाद ज्ञापन गर्दछौं आगामी दिनहरूमा पनि हजुरहरूको यस्तै साथ सहयोग र हौसलाको अपेक्षा गर्दछौं। साथै यस भलिबल खेललाई माया गरेर हाम्रो निम्तोलाई स्वीकार्दै टाढा टाढाबाट आउनुभएका सम्पूर्ण खेलाडीहरुलाई तथा अतिथिज्यूहरूलाई धेरै धेरै आभार प्रकट गर्दछौं हार जित खेलको हिस्सा हो सम्पूर्ण टिमहरूले आफ्नोआफ्नो ठाउँबाट आफ्नो खेललाई अनुशासित ढंगले सम्पन्न गर्न सहयोग गर्नुभएकोमा नव चेतना खेलकुद क्लब हार्दिक धन्यवाद प्रकट गर्दछौं साथै यस खेललाई सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने रेफ्रीहरू तथा नवचेतना खेलकुद क्लबका स्वयंसेवकहरूलाई विशेष धन्यवाद। ज्ञापन गर्दै आगामी दिनहरूमा पनि हामीलाई साथ सपोर्ट गर्नुहुनेछ भन्ने आशा राख्दछौं हामीलाई माया गरेर भलिबल खेलको हौसला बढाइदिनुहुने पत्रकार मित्रहरू जसले हामीलाई खेलको प्रत्यक्ष प्रसारणबाट साथ दिनुभयो सम्पूर्णलाई क्लबको तर्फबाट एकमुष्ट धन्यवाद ज्ञापन गर्दछौं
( नव चेतना खेलकुद क्लब इलाम नगरपालिका ५ बरबोटे)
अध्यक्ष: प्रमोनन्द दुलाल (प्रकाश)

सहयोगी हातहरूप्रति नमनयही मिति २०८१ \१२ \२२ गते देखि यस नवचेतना खेलकुद क्लबको आयोजनामा हुन लागेको इलाम जिल्ला वडा स्तरीय...
06/04/2025

सहयोगी हातहरूप्रति नमन

यही मिति २०८१ \१२ \२२ गते देखि यस नवचेतना खेलकुद क्लबको आयोजनामा हुन लागेको इलाम जिल्ला वडा स्तरीय भलिबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न का लागि समाजसेवी धार्मिक तथा सामाजिक व्यक्तित्व इलाम नगरपालिका वार्ड नं ५ निवासी ओमबहादुर कार्की ज्यूले भलिबल खेललाई माया गरेर अक्षरेपी रु- ५००० सहयोग प्रदान गर्नुभएकोमा सहयोगी हात प्रति क्लबको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गर्दछौं
( नवचेतना खेलकुद क्लब इलाम नगरपालिका ५)
अध्यक्ष प्रमोनन्द दुलाल( प्रकाश)

सहयोगी हात प्रति हार्दिक नमन यही मिति २०८१/१२/२२ देखी यस नवचेतना खेलकुद क्लबको आयोजनामा हुन लागेको जिल्ला वडा स्तरीय भलि...
05/04/2025

सहयोगी हात प्रति हार्दिक नमन
यही मिति २०८१/१२/२२ देखी यस नवचेतना खेलकुद क्लबको आयोजनामा हुन लागेको जिल्ला वडा स्तरीय भलिबल प्रतियोगितालाई सफतापूर्वक सम्पन्न गर्नका लागि दीपक बस्नेत तथा चन्द्रकला ढकाल बस्नेत ज्यूबाट अक्षरुपी रु१००५ सहयोग उपलब्ध गराउनुभएकोमा सहयोगी हातप्रति क्लवको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गर्दछौ ।
(नवचेतना खेलकुद समिति इनपा - ५)
अध्यक्ष ; प्रमोनन्द दुलाल ( प्रकाश )

सहयोगी हात प्रति हार्दिक नमन यही मिति २०८१/१२/२२ देखी यस नवचेतना खेलकुद क्लबको आयोजनामा हुन लागेको जिल्ला वडा स्तरीय भलि...
05/04/2025

सहयोगी हात प्रति हार्दिक नमन
यही मिति २०८१/१२/२२ देखी यस नवचेतना खेलकुद क्लबको आयोजनामा हुन लागेको जिल्ला वडा स्तरीय भलिबल प्रतियोगितालाई सफतापूर्वक सम्पन्न गर्नका लागि अत्यन्तै मिजासिला सहयोगी भाव भएका सामाजिक तथा धार्मिक व्यक्तित्व इलाम नगरपालिका वडा न 5 निवासी बिमल ढुङ्गाना ज्यू अक्षरुपी रु ३०००सहयोग उपलब्ध गराउनु भएकोमा सहयोगी हातप्रति क्लवको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गर्दछौ ।
(नवचेतना खेलकुद समिति इनपा - ५)
अध्यक्ष ; प्रमोनन्द दुलाल ( प्रकाश )

सहयोगी हात प्रति हार्दिक नमन यही मिति २०८१/१२/२२ देखी यस नवचेतना खेलकुद क्लबको आयोजनामा हुन लागेको जिल्ला वडा स्तरीय भलि...
05/04/2025

सहयोगी हात प्रति हार्दिक नमन
यही मिति २०८१/१२/२२ देखी यस नवचेतना खेलकुद क्लबको आयोजनामा हुन लागेको जिल्ला वडा स्तरीय भलिबल प्रतियोगितालाई सफतापूर्वक सम्पन्न गर्नका लागि यस क्लबका पूर्व खेलाडी तथा सामाजिक धार्मिक व्यक्तित्व नगरपालिका वडा न 5 निवासी हाल रोजगारीको सिलसिलामा युएई बस्दै आउनुभएका तीर्थराज ढुङ्गाना तथा गंगा ढुङ्गाना ज्यूबाट अक्षरुपी रु ३८०० सहयोग उपलब्ध गराउनु भएकोमा सहयोगी हातप्रति क्लवको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गर्दछौ ।
(नवचेतना खेलकुद समिति इनपा - ५)
अध्यक्ष ; प्रमोनन्द दुलाल ( प्रकाश )

Address

Barbote 5
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when नव चेतना खेलकुद समिति इ न पा 5 बरबोटे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share