Kopy kat

Kopy kat ╔━━~~~❖❖🖤❖❖~~~━━╗
◆💠☬❉Well Come❉💠☬◆
╚━━~~~❖❖🖤❖❖~~~━━╝

10/08/2026

सहयोग गर्नुहुने सम्पूर्ण लाई धन्यवाद 🙏🙏

08/08/2026

answer आउछ भने comment गर्नु है 😂

07/08/2026

हरेक दिन बड्दै जान्छ, कहिल्यै घट्दैन के हो?

06/08/2026

🙏 एउटा सानो अनुरोध 🙏

WhatsApp मा आएको प्राविधिक समस्याका कारण सहयोग गर्नुभएका केही दयालु मनहरूको नाम र सन्देश हराएका छन्।

यदि तपाईंले सहयोग गर्नुभएको थियो वा सम्पर्क गर्नुभएको थियो भने, कृपया एकपटक फेरि मेसेज गरिदिनुहोस्।

तपाईंको सानो सहयोगले कसैको जीवनमा ठूलो आशा र मुस्कान ल्याउन सक्छ। तपाईंको माया, साथ र विश्वासप्रति हृदयदेखि नै कृतज्ञ छौं। ❤️🤝

कृपया यो सन्देशलाई सकेसम्म धेरैमा पुग्न शेयर गरिदिनुहोस्। 🙏

05/08/2026

खानको लागि किन्छ तर कसैले खादैन के होला ??

04/08/2026

अरूको पीडामा साथ दिनु नै जीवनको सबैभन्दा सुन्दर कर्म हो।

02/08/2026

सहि उत्तर comment मा भन्नुस है

01/08/2026

हार्दिक श्रद्धाञ्जली।

नेपालका गौरवशाली पर्वतारोही निम्स दाइ लगाएत सम्पूर्ण पर्बतारोहि हरुको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। उहाँहरुले आफ्नो साहस, समर्पण र अदम्य आत्मविश्वासले नेपाललाई विश्वभर चिनाउनुभएको योगदान सधैं स्मरणीय रहनेछ।

उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त, मित्र तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु।

31/07/2026

सहयोग को लागि बहिनिहरुलाई धन्यवाद 🙏

Address

Hetauda
Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Kopy kat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share