“खै, एक्लै भएर बेग्लै भएको हो कि
बेग्लै भएर एक्लै भएको हो…
मान्छेहरू बीचमै बसे पनि
मन भने अझै कतै एक्लै छ।” ✨
14/03/2026
सपना उहीँ लक्ष्य उहीँ तर बाटो फरक
त्यसैले त यहाँ रिस उठदा कराउन जति तागत चाइन्छ त्यो भन्दा बढी सहने तागत चाइन्छ सुभरात्री
30/10/2025
28/10/2025
शब्दहरु सिमीत छन् तर भावनाहरु असिमीत भए,हरेक रात जब सँसार दिदाउँछ म आफ्नो अस्तित्व आकाशबाट हेरीरहने तारालाई व्यक्त गरिरहेकाे हुन्छ किनकि यहाँ मेरो गुनासाे सुनिदिने केही रहेनछन्...
28/10/2025
Tyo eak din🧡
04/09/2025
थाहा छैन सम्बन्धहरुको गणित कस्तो हुन्छ , जसको लागि जति गरेपनि अन्त्यमा सबै शुन्य नै भैदिन्छ 🥹
04/09/2025
सम्बन्धले ठुलो पाठ सिकायो, आश गर्नु भरोशा नगर्नु,
माया गर्नु तर मरिहत्ते कसैलाई नगर्नु ।💔💐 🧡
Be the first to know and let us send you an email when रन्जनको ट्विट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.