A1 ONE

Call Website Contact the establishment

A1 ONE PUBG MOBILE

28/03/2026

आदरणीय मेरा इष्टमित्र, साथी तथा दाजुभाइहरू,
यदि अझै पनि तपाईंहरू एमालेको समर्थन गर्दै “जिन्दावाद” भन्दै अघि बढिरहनु भएको छ भने, आजको मितिदेखि म तपाईंहरूसँगको आफ्नो सम्बन्ध अन्त्य भएको घोषणा गर्दछु।

आशा छ, तपाईंहरूले मेरो निर्णयलाई सम्मान गर्नुहुनेछ।

08/03/2026

साँच्चै आज आएर मलाई एउटा कुरा खुला मनले भन्न मन लागेको छ।
झापाली जनताको बारेमा पहिले मेरो मनमा केही भ्रम थियो, केही गलत बुझाइ पनि थियो। तर समयले आज आएर मलाई एउटा सत्य देखाइदियो—झापाली जनता साँच्चै महान रहेछन्।
२१ गते झापाली जनताले जुन निर्णय गरे, जुन साहस देखाए, त्यो केवल एउटा घटना मात्र होइन, त्यो इतिहास हो। यस्तो इतिहास, जसलाई सिंगो नेपालले कहिल्यै बिर्सिन सक्दैन।
आज म झापा जिल्लाका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई सलाम गर्न चाहन्छु।
तपाईंहरूको एकता, साहस र चेतनाले देशलाई एउटा नयाँ सन्देश दिएको छ।
झापाली जनता महान छन्, र २१ गते लेखिएको त्यो इतिहास सधैं नेपालीहरूको मनमा जीवित रहनेछ।
झापाली जनतालाई सम्मान, सलाम र धन्यवाद। 🙏🇳🇵

08/03/2026

मेरो मकवानपुर, हाम्रो मकवानपुर।
परिवर्तनको यो यात्रामा साथ दिने सम्पूर्ण मकवानपुर बासीलाई हार्दिक धन्यवाद।
यस ऐतिहासिक जितका लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
मकवानपुरको समृद्धि, विकास र उज्ज्वल भविष्यका लागि तपाईं हरुको नेतृत्व सफल रहोस्।
सम्पूर्ण मकवानपुरबासीलाई पनि यो जितको हार्दिक बधाई। 🙏

Congratulations for the victory off the upcoming PM, B***n (B***ndra) Shah.Wishing you great success, wisdom, and streng...
07/03/2026

Congratulations for the victory off the upcoming PM, B***n (B***ndra) Shah.
Wishing you great success, wisdom, and strength as you take on this responsibility.
May your leadership bring positive change, development, and hope for the people.
Best wishes for a bright and successful journey ahead. 🇳🇵

Address

Hetauda

Alerts

Be the first to know and let us send you an email when A1 ONE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to A1 ONE:

Shortcuts

Share