11/09/2024
Like and share
स्ववियु मकवानपुर बहुमुखी क्याम्पसद्वारा आयोजित तीज विशेष फोटो प्रतियोगिता ।
नियमहरु
१.फोटो मौलिक संस्कृति झल्काउने खालको हुनु पर्नेछ ।
२.फोटो सफा र सिङ्गल हुनुपर्ने छ।
३.सहभागी हुन 9840662474 को whatsapp मा फोटो पठाउनु पर्नेछ ।
४. फोटो पठाउदा आफ्नो नाम,कक्षा,संकाय, रोल नम्बर र ठेगान पठाउनु पर्ने छ।
५. सहभागी विध्यार्थीहरुले पेजलाई अनिवार्य लाइक र follow गर्नु पर्नेछ अन्यथा मान्य हुने छैन ।
६. अटो लाइक मान्य हुने छैन ।
७. फोटो लाइक र सेयरको आधारमा नतिजा सार्वजनिक गरिनेछ ।
Game time
८. Start date (२०८१ भाद्र २० गते)
९. Final date (२०८१ भाद्र २७ गते) total ७ दिन
१०.नतिजा प्रकाशन २०८१ भाद्र २९ गतेको दिन गरिनेछ ।
११. सबै विध्यार्थीहरु मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययन गर्ने हुनु पर्नेछ ।
पुरस्कारहरु
प्रथम पुरस्कार: नगद रु. ८ हजार
द्वितीय पुरस्कार: नगद रु. ६ हजार
तृतीय पुरस्कार: नगद रु. ४ हजार
सान्त्वना पुरस्कार: नगद रु. १ हजार
थप जानकारीको लागि
सम्पर्क नम्बर: 9840662474