Gulmi Darbar Entertainment Np

Gulmi Darbar Entertainment Np Darbar Entertainment Np

07/03/2026

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत गुल्मी क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी १६,९६७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार गोकर्णराज विष्टलाई ५६१ मतान्तरले पराजित गरेका हुन् । पराजित गोकर्णराज विष्टले १६,४०६ मत ल्याएका छन् ।

12/09/2025

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की 🇳🇵❤️
बधाई छ ।🙏🇳🇵☘️❤️ #❤️

08/09/2025

Rip 😭

08/09/2025

#पोशाकधारी विद्यार्थीमाथि भएको आक्रमण मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन हो। हामी तत्काल, स्वतन्त्र अनुसन्धानको लागि आह्वान गर्दछौं र अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरू र संयुक्त राष्ट्र संघलाई सरकारलाई जवाफदेही बनाउन आग्रह गर्दछौं। न्याय प्रदान गरिनुपर्छ, र विद्यार्थीहरूको आवाजलाई चुप लगाउनु हुँदैन, सुरक्षित गरिनुपर्छ। कृपया अन्तर्राष्ट्रिय मिडियालाई ट्याग गर्नुहोस्। #

कामले शरीर थाकेको भन्दा पनि यो सात समुन्द्रपारी बाट आफ्नो देशको हालत हेर्दा मन पोलेको छ 😥
08/09/2025

कामले शरीर थाकेको भन्दा पनि यो सात समुन्द्रपारी बाट आफ्नो देशको हालत हेर्दा मन पोलेको छ 😥

06/09/2025

💥🙏🥰

24/10/2024

#🙏❣️🌻🥀🧨🧨🎈🪔🎆

23/10/2024

❣️🌻........ मन परे share गरिदिनु है त

20/10/2024

....🥀🌻😊

19/10/2024

Ranimahal palpa 🌻🥀❣️😍🙏

19/10/2024

मिठो गित ...😍🥀🌻❣️🙏

Address

Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Gulmi Darbar Entertainment Np posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Gulmi Darbar Entertainment Np:

Share